बैशाख २३, २०८१, आइतबार
               

बाजुरामा बुढीगङ्गा नदी थुनियो

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

 
बाजुरा । बाजुरामा पहिरो जाँदा बुढीगङ्गा नदी थुनिएको छ ।

गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएकाे हाे । 

नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।  विस्तृत विवरण आउदै...


कस्तो लाग्यो ?

यो पनि