मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाढीपहिरो
बाजुरामा बुढीगङ्गा नदी थुनियो
नेपाल फ्ल्यास
साउन १३, २०७८
बाजुरा ।बाजुरामा पहिरो जाँदा बुढीगङ्गा नदी थुनिएको छ । गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएकाे हाे । नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विस्तृत विवरण आउदै...
भारतको महाराष्ट्रमा भीषण बाढीपहिरो : ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ पुग्यो
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडाैं ।भारतको महाराष्ट्रमा केही दिनयता लगातार मुसलधारे पानी पर्दा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ पुगेको छ । कयौँ मानिसहरु पहिरोमा फसेका छन् । पहिरोमा फसिरहेकाहरुको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका...
डडेल्धुराकाे भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७८
डडेल्धुरा । पहिरोका कारण सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग अवरुद्ध भएको छ । आलीताल गाउँपालिका-१ को कटानमा शनिबार बिहान करिब ९ बजेतिर सडकमाथिबाट खसेको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
निरन्तर बाढीपछि चामेको विद्यालय जोखिममा, जोगाउन तत्काल तटबन्ध बनाइँदै
नेपाल फ्ल्यास
साउन ०७, २०७८
चामे ।मनाङमा असार १ गतेदेखि निरन्तर बाढी आउँदा जनजीवन कष्टकर बनाएको छ । बाढीले सडक र पुलसमेत बगाएपछि आवतजावतमा समस्या परेको छ ।बाढीका कारण ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ । गएको असार १ गतेदेखि बाढीले सडक र बस्तीमा...
चन्द्रनहर भत्किँदा सप्तरी झण्डै पाँच सयभन्दा बढी घर डुबानमा
नेपाल फ्ल्यास
साउन ०५, २०७८
सप्तरी ।लगातारको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका४ मा रहेको चन्द्रनहर भत्किँदा झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । अमहा, टेङ्ग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको मेयर उत्तम गौतमले जानकारी दिए। उनका अनुसार दुई ठाउँमा गरी झण्डै...
जर्मनीमा भीषण बाढी, ३३ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०१, २०७८
वर्लिन । पश्चिमी जर्मनीमा आएको भिषण बाढीको कारण कम्तिमा ३३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । राइनल्यान्ड प्यालाटिनेट र नर्थ राइनवेस्टफालिया राज्य सबैभन्दा बढी बाढीबाट प्रभावित भएका छन् । ती राज्यमा थुप्रै घर र कार बगेका छन् । बाढीकै...
कपिलवस्तुको कृष्णनगर बजार डुबानमा
नेपाल फ्ल्यास
असार २७, २०७८
कपिलवस्तु। केही दिनको लगातार वर्षाका कारण कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाको अधिकांश क्षेत्रका साथै कृष्णनगर २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोडलगायत बजार क्षेत्र डुबानमा परेको हो । पानी निकासका लागि ढल निकास नहुँदा बजार...
बनेपा बजारमा गाडी डुबाउने भल
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । काभ्रेको बनेपा बजारमागाडी डुबाउने भल बग्न थालेको छ ।बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् । जिल्लाकोपुण्यमाता खोलाको बाढीले हरेक वर्ष त्यहाँको सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ...
पहिरोमा पुरिएको ११ घण्टापछि पुरुषको शव फेला
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव...
चितवनको माडीमा बाढी पस्दा बस्ती डुबानमा
नेपाल फ्ल्यास
असार २४, २०७८
चितवन । चितवनको माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आउँदा नजिकका बस्तीमा डुबान हुन थालेको छ । बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यहाँका घरहरूमा पानी पस्न...
पहिरोमा पुरिएर तनहुँको ऋषिङमा एक जना बेपत्ता
नेपाल फ्ल्यास
असार २४, २०७८
दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ ८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट...
वैशाखयता मात्रै १८ पुल भत्किए
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं । २०७८वैशाखयता मात्रै १८ वटा पुल भत्किएका छन् । बर्षा लागेसँगै निर्माणाधीन र निर्माण सकिएर सञ्चालनमा रहेका पुलहरु भाँचिने र बगाउने क्रम उच्च दरमा बढेको छ । तर, यसको जिम्मेवारी लिनुभन्दा पनि सरकार र ठेकेदारहरुबाढी र खोलालाई नै दोष...
बागलुङमा बाढीले बगाएर एक युवक बेपत्ता, दर्जनौँ पशुचौपाय पनि बगायो
नेपाल फ्ल्यास
असार २३, २०७८
बलेवा । बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो । खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने...
डुबानबाट रौतहटमा ४ जनाको मृत्यु, २८० परिवार विस्थापित
नेपाल फ्ल्यास
असार २१, २०७८
रौतहट ।केही दिनयताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ । जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते...
गत वर्ष भत्किएका घर पुनर्निर्माणका लागि बल्ल रकम निकासा
रासस
असार २१, २०७८
काठमाडाैं।गत वर्षको बाढीपहिराले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले रकम निकासा गरेको छ । गत वर्षको असारमा आएको बाढीपहिराले भत्किएका घर पुनर्निर्माण गर्न राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा रु एक करोड ५१ लाख आठ...
म्याग्दीमा बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण
नेपाल फ्ल्यास
असार २१, २०७८
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो ।जिल्ला विपद् व्यवस्थापन...
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि फेरि अवरुद्ध
नेपाल फ्ल्यास
असार २०, २०७८
नारायणगढमुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो। राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ...
जापानमा बाढीले १० घर बगाउदा २० जना बेपत्ता
नेपाल फ्ल्यास
असार १९, २०७८
मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा पनि २० जना मानिस हराएका छन् । सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले त्यहाँका कम्तीमा पनि १० ओटा घर बगाएको छ र...
३ हप्ताकाे अवधिमा बाढीपहिरो र डुबानमा परी ३८ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १९, २०७८
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन्...
पहिरोमा पुरिएर चार जनाको मृत्यु, छ जना घाइते
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं । धादिङ र गोरखामा पहिरोमा पुरिएर चार जनाको मृत्यु, छ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका१० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको हो। घटनामा अन्य ६ जना घाइते...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय