बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाढीपहिरो
बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे जरिवाना र दुई वर्षसम्म कैद
नेपाल फ्ल्यास
असार ०५, २०७८
मेल्म्चीका बाढी पीडितका नाममा चन्दा वा राहत संकलन नगर्नजिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्देशन दिएको छ । प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी...
पहिरोले नदी रोकिएको सूचनापछि माथिल्लो तामाकोशीले खाली गर्यो ड्याम
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । नेपाल तिब्बत सिमानामा भिषण वर्षाका कारण गएको पहिरोले नदी थुनिएको सूचना आएपछि माथिल्लो तामाकोशी आयोजनाले ड्याम खाली गरेको छ । दोलखाको लामाबगरतर्फ बाढीको खतरा बढ्न सक्ने पूर्वानुमान अनुरुप तामाकोशीको ड्याम खाली गराएको आयोजनाले जनाएको छ। शुक्रवार राति जिल्ला...
बाढी पीडितको राहत र उद्धारमा विशेष ध्यान दिन राष्ट्रपति भण्डारीको आग्रह
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउन आग्रह गरेकी छन् । मनसुनको सुरुवातसँगै भएको वर्षाका कारण...
बाढीपहिराले १६ को मृत्यु, दुई हजार विस्थापित
नेपाल फ्ल्यास
असार ०४, २०७८
पछिल्लो पाँचदिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन/तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की,...
निगमद्वारा बाढीपीडितलाई सिलिण्डर र चुल्हो सहयोग
नेपाल फ्ल्यास
असार ०४, २०७८
नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास...
बूढीगण्डकीले बगायो दुई घर
नेपाल फ्ल्यास
असार ०४, २०७८
गोरखा ।धार्चे गाउँपालिका१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर...
आज यी जिल्लामा बाढीको खतराको पूर्वानुमान
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडाैं । आज बिहानको मापनअनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा...
बाजुराका ११६ गाउँ पहिरोको जोखिम
नेपाल फ्ल्यास
असार ०३, २०७८
बाजुरा ।लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाउँ बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला...
सिन्धुपाल्चोक अपडेट : दुई चिनियाँ र एक भारतीयको मृत्यु, १३ जना अझै बेपत्ता
नेपाल फ्ल्यास
असार ०३, २०७८
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशी नागरिकको मृत्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको...
मेलम्ची विनाशको मुख्य कारण – खोला थुनिएकाले एक्कासि बाढी गयो
नेपाल फ्ल्यास
असार ०३, २०७८
मेलम्ची नदीले यस वर्षको सुरुवातमै ठूलो क्षति पुर्यायो । मेलम्चीमा बाढीपहिरोका कारण सय घर डुबानमा परे । तीन जनाको शव भेटिएको छ । अझै केही बेपत्ता छन् । दुई वटा पक्की र ५ वटा झोलुङ्गो पुल बगायो । मङ्गलवार साँझको...
मनसुनको सुरुवातमै बाढीपहिरो : २५ बेपत्ता हुँदा १२९ घर बगायो
नेपाल फ्ल्यास
असार ०३, २०७८
मनसुनको सुरुवातमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ । विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो ।...
बाढीबाट १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ बेपत्ता : गृहमन्त्रालय
नेपाल फ्ल्यास
असार ०३, २०७८
काठमाडौं । निरन्तर अविरल वर्षाको कारण देशभर बाढी र पहिरोबाट १३ वटा जिल्ला प्रभावित भएको गृहमन्त्रालयले जानकारी दिएको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत,...
बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्वारा दुख व्यक्त
नेपाल फ्ल्यास
असार ०३, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो र नदीकटानबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् । पूर्वराजा शाहले बिहीबार बिहान सन्देश जारी गर्दै बाढीपहिरोबाट धनजनको क्षति तथा ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाहरूको उठीबास लागेको खबर सुन्दा-देख्दा दुखित भएको जनाएका हुन् ।...
जाजरकाेटमा हावाहुरीबाट ७ जना बेपत्ता, ८२ घरपालुवा जनावर मरे
नेपाल फ्ल्यास
असार ०२, २०७८
जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा८ र ९ का सात जना बेपत्ता भएका छन् । मङ्गलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । वडा ८ का बेपत्ता हुनेहरूमा दिलबहादुर...
देशभर बाढीपहिरोको ताण्डव, फोटोमा
नेपाल फ्ल्यास
असार ०२, २०७८
सिन्धुपाल्चोकको मेलम्चीसहित देशमा कतिपय भागलाई आज बाढीपहिरोले लपेटेको छ । देशभरमा विपदका ४७ वटाघटनामा भएका भएका छन् । त्यसमध्ये सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकको मेलम्चीमा भएको छ । राससकर्मीहरूले पठाएका फोटोहरू: मेलम्ची, सिन्धुपाल्चोक बागलुङ म्याग्दी पर्वत तनहुँ
मेलम्ची बाढी पहिरोमा परेर २० जना बेपत्ता
नेपाल फ्ल्यास
असार ०२, २०७८
भारी वर्षापछिसिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट बेपत्ता हुनेको संख्या २० जना पुगेको छ । बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनाका मात्रै आठ जना कामदार छन् । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बुधबार बेलुकीसम्ममा बेपत्ता हुनेको संख्या २० पुगेको हो...
मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ सम्पर्कविहीन
नेपाल फ्ल्यास
असार ०२, २०७८
अविरलवर्षापछि आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी भइरहेको...
बाढीले चार घर बगायो, सात घर जोखिममा
नेपाल फ्ल्यास
असार ०२, २०७८
गोरखाको चुमनुव्री गाउँपालिका२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले...
कालीगण्डकीले ९ घर बगायो
नेपाल फ्ल्यास
असार ०२, २०७८
गएको शनिबारदेखिको अविरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको...
दोर्दी खोलाले हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
असार ०२, २०७८
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका८ मा रहेको हिले बजारका १४ घर दोर्दी खोलाले बगाएको छ भने ५० घर उच्च जोखिममा रहेको छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दी खोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय