मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रदेश प्रमुख अधिकारीद्वारा जितिया पर्वको शुभकामना
नेपाल फ्ल्यास
असोज १३, २०७८
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जितिया पर्वका उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । प्रदेश प्रमुख अधिकारीद्वारा जारी सन्देशमा थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जीतमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज १३, २०७८
बंगालको खाडीको उत्तर पश्चिम भु-भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव रहेकाे हुँदा आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली...
फरार अभियुक्त १२ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि आज(मंगलबार) पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविकको पिपलाडी गाविस३ का ४५ वर्षीय गणेशप्रसाद जोशी रहेका छन् । जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचबिखन गर्न भारतको नयाँ दिल्ली पुर्याएको जिल्ला...
चट्याङ लागेर ४० भेडाबाख्रा मरे
नेपाल फ्ल्यास
असोज १२, २०७८
गोठीचौर । जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति परेको चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताए। गोठीचौर गाउँपालिका४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै...
कपनबाट हराएका चार वर्षीय बालक भारतमा भेटिए
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । काठमाडौंको कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालकसकुशल भेटिएका हुन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले भारतमा बालक भेटिएको पुष्टि...
साढे १० लाख जरिवाना फैसला भएका खत्री कपनबाट पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा १० लाख ६५ हजार ९०० जरिवाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र १०...
गैंडाको तस्करी गरेकाे आरोपमा ८ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
गैंडा मारेर तस्करी गरेको आरोपमा एकाघरका ३ सहित ८जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले तस्करीको आरोपीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। गैंडा तस्करमा संलग्न १७ मध्ये ८ जनालाई पक्राउ गरेको हो। मकवानपुरको मनहरी गाउँपालिका४, मसिने टोंग्राङ खोलाका ३०...
यस वर्ष मनसुन ढिला बाहिरिने
नेपाल फ्ल्यास
असोज १२, २०७८
यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेकाले...
नेपाल रेडक्रसद्वारा एक लाख मात्रा भेरोसेल खोप प्रदान
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।कोभिड१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख मात्रा भेरोसिल खोप प्रदान गरेको छ । स्वास्थ्य तथा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित १७ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय टर्मिनलको पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ...
छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७८
बुटवल ।बुटवलमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १० कालिकानगरमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर बुटवलको फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पाको रुम्बा गाउँपालिका१ का २१ वर्षीय अशोक घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । टोयोटा अटो...
ठगी मुद्दामा कानून व्यवसायी अधिवक्ता नै पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी...
लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा
नेपाल फ्ल्यास
असोज १२, २०७८
दमक । इलामको चुलाचुली गाउँपालिका१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ । वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले बताए ।...
ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७८
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका५ स्थित पूर्वपश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका...
मानव बेचबिखनका आरोपी २५ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न रहेको अभियोग लागेकी एक महिलालाई २५ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा काठमाडौं पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको...
चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला
नेपाल फ्ल्यास
असोज १२, २०७८
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत...
पोखरा र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
नेपाल फ्ल्यास
असोज १२, २०७८
कास्की । आउँदै गरेको विजया दशमी, दीपावली लगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा९ पृथ्वीचोकस्थित बसपार्क र पोखरा२ स्थित बाग्लुङ बसपार्कमा...
ठगीको आरोपमा काभ्रेबाट एक युवक पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
काभ्रेपलाञ्चोक । पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको...
विशेष अदालतले माग्यो चुडामणि शर्मासँग ५० लाख धरौटी
नेपाल फ्ल्यास
असोज ११, २०७८
विशेष अदालतले कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग५० लाख धरौटी माग गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
नेपाल फ्ल्यास
असोज ११, २०७८
सरकारले समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरूले दिएका राजीनामा पनि स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी...
«
1
...
24
...
47
48
49
50
51
52
53
54
55
...
394
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय