मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मुख्यमन्त्री शाक्यद्वारा बागमतीलाई साक्षर प्रदेश घोषणा
नेपाल फ्ल्यास
असोज ११, २०७८
आज बागमती प्रदेश साक्षर प्रदेश घोषणा भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा साक्षर प्रदेश घोषणा गरेकी हुन् । उनले भनिन्, साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर...
आज १ हजार २८२ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज ११, २०७८
पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको...
विवाह गर्न बोलाएर प्रेमिकाको हत्या
नेपाल फ्ल्यास
असोज ११, २०७८
दैलेममा मृत भेटिएकाे शवकाे पहिचान भएसँगै हत्याकाे रहस्या खुलेकाे छ ।गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेकाे युवतीकाे शव नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी भएको प्रहरीले जनाएकाे छ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा विवाद...
टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७८
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले...
पशुपतिका ‘बाबा’माथि खुकुरी प्रहार
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार गरिएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले बताए । विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै थिए । एकजना...
खोरभित्र बाँधिएका २३ बाख्रा चितुवाले मार्यो
नेपाल फ्ल्यास
असोज ११, २०७८
गुलरिया नगरपालिका५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए । नजिकैको सामुदायिक वनबाट आएको चितुवा...
दसैंको अग्रिम टिकट बुकिङ खुला
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका विभिन्न क्षेत्रबाट काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । आज पहिलो...
गड्डाचौकी नाकालाई सहज बनाउन माग
नेपाल फ्ल्यास
असोज ११, २०७८
महेन्द्रनगर । कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपालभारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन । केही दिनअघि मात्रै सरकारले नेपालभारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन् ।...
दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७८
बैतडी । मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका१ की ५० वर्षीय लक्ष्मी साउँद रहेकी छन् । पञ्चेश्वर गाउँपालिका १ का वडा सदस्य परमल सिंह घटालले चलाएको सुपप्र ०१ ००३ प २६६१...
भन्सार कार्यालयमा थन्किए सवारी साधन
नेपाल फ्ल्यास
असोज ११, २०७८
कञ्चनपुर । लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन...
पाँच दिनको अवधिमा पोखरीमा डुबेर ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७८
सप्तरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ। प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन्। शम्भुनाथ नगरपालिका१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु...
सीमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेपालचीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाएका छन् । प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले...
लाइसेन्स परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था हट्यो
नेपाल फ्ल्यास
असोज १०, २०७८
उपभोक्ताको सहजताको लागि भन्दै यातायात व्यवस्था विभागले लागू गरेकाेसवारीसाधनको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था हटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सरकारले उपभोक्ताको सजिलोका लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टिकरण...
सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७८
कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार राति सुुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि सो अस्पतालको सघन उपचार कक्षमा...
दुर्घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७८
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को...
१३ लाखले गराए सुरक्षित गर्भपतन
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेपालमा गर्भपतन गर्न पाउने अधिकार प्राप्त भएकाे१९ वर्षकाे अवधिमा१३ लाखभन्दा बढीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनुसार नेपालमा गर्भपतनले कानूनी मान्यता पाएपछि अहिलेसम्म १३ लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका हुन् । ४२ प्रतिशत...
इजरालयमा रोजगारीका लागि १ हजार ६०० सिफारिस
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो । नेपालस्थित...
आइतबार ८३४ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेपालमा थप ८३४ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भएको ८ हजार ५८९ पीसीआर परीक्षणका क्रममा ७३० जना संक्रमित पहिचान भएका छन् भने ५ हजार १४७ को एन्टिजेन परीक्षणका क्रममा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
बुढानीलकण्ठ नगरपालिकाको वडा कार्यालयमा शव भेटियो
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं ।काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा कार्यालयमा सोमबार एक शव फेला परेको छ । सो नगरपालिकाको वडा नम्बर ८ को गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।...
विद्यार्थी बिरामी पर्न थालेपछि दुई विद्यालय बन्द
नेपाल फ्ल्यास
असोज १०, २०७८
पर्वत धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ ।स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो । विगत एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता...
«
1
...
24
...
48
49
50
51
52
53
54
55
56
...
394
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय