असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
तम्घास । गुल्मीमा पहिरोले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले...
आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन ‘अल्टिमेटम’
नेपाल फ्ल्यास
असोज ०६, २०७८
कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आज साँझसम्म वार्तामा आउन आग्रह गरेको हो । विश्वविद्यालयले तालाबन्दीका कारण...
नहरमा डुबेर तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा मंगलबार दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा...
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
नेपाल फ्ल्यास
असोज ०६, २०७८
भरतपुर । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
पर्यटकका लागि खुल्यो अनअराइभल भिसा
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ । यसबारे औपचारिक निर्णय भने बुधबार हुनेस्रोतले जनाएको छ । सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने भएको हो ।...
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा
नेपाल फ्ल्यास
असोज ०५, २०७८
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्। असोज ८ गते स्वत: अवकाश हुन लागेका पोखरेलले तीन दिनअगाडि नै राजीनामा दिएका हुन्। २०७६ असार १३ गते पोखरेल महानिर्देशकमा नियुक्त भएका थिए ।
सेतीमा खसेकी युवतीको आठ दिनपछि शव भेटियो
नेपाल फ्ल्यास
असोज ०५, २०७८
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् ।...
हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माण : सर्वत्र समस्या
नेपाल फ्ल्यास
असोज ०५, २०७८
नेपालमा प्रसारण लाइन निर्माण गर्नु जत्तिको झण्झटिलोकाम अरु हुन छाडेको छ । एकातिर सरकारी निकायबीचकै समन्वयको अभाव छ भने अर्कोतर्फ निर्माण व्यवसायीको काम गर्ने संस्कारमा हुन नसकेको परिवर्तन पनि छ । मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपालभारतबीचको विद्युत् व्यापारका...
आज १ हजार ३३० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज ०५, २०७८
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३० कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३०...
सर्वोच्चले माग्यो सभामुख र निर्वाचन आयोगको सक्कल निर्णय
नेपाल फ्ल्यास
असोज ०५, २०७८
माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश दिएकाे छ । ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग न्यायाधीशद्वय...
जहाज थपेर गन्तव्य विस्तार गर्दै यती यअरलाइन्स
नेपाल फ्ल्यास
असोज ०५, २०७८
आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको अवशरमावायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ । सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ...
४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
गौर। रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी छन् । काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले बताए ।...
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो
रासस
असोज ०५, २०७८
मुस्ताङ । मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका५ केकीघाङमा युरोपियन रोलर जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको...
पतिलाई मार्न ६० हजार रुपैयाँ सुपारी
नेपाल फ्ल्यास
असोज ०५, २०७८
सिरहा । आफ्नो पतिलाई मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको छ । ४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलाय सिरहाका अनुसार...
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
नेपाल फ्ल्यास
असोज ०५, २०७८
बागलुङको जैमिनी नगरपालिका७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन्...
पर्यटकबाट घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
बुटवल । नेपालभारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् । सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी...
दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७८
राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ३८९४...
श्रीमान्को हत्या आरोपमा महिला पक्राउ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
लहान । श्रीमान्को हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत...
संक्रमण दर कम भएसँगै दैनिक सेवा
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो आइतबारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ । कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको पालना गर्ने क्रममा भीडभाड कम गर्न स्थानीय तहमा अनुसार...
तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही
नेपाल फ्ल्यास
असोज ०५, २०७८
दमौली । तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही...
«
1
...
26
...
52
53
54
55
56
57
58
59
60
...
396
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय