बैशाख १४, २०८१, शुक्रबार
               

आज १ हजार ३३० जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म ११ हजार ५३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।  सोही क्रममा १ हजार ८३० जना संक्रमणमुक्त भएका छन्।


कस्तो लाग्यो ?

यो पनि