जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए
नेपाल फ्ल्यास
असोज ०३, २०७८
मादी नगरपालिका१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ । एकै परिवारका छ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई...
झडप हुँदा महोत्तरीमा एकको मृत्यु, दुई पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७८
महोत्तरी । महोत्तरीमा आर्केष्ट्राको विषयमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका- २ स्थित तरहारी इमलिया टोल बस्ने ५० वर्षीय रामप्रसाद राय यादव रहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनको उपचारको...
छाप्रामै थलिए राउटे, उपचारको व्यवस्था मिलाइदिन आग्रह
रासस
असोज ०३, २०७८
सुर्खेत ।चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यति मात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको...
राष्ट्रपति भण्डारीद्वारा ९०३ जनालाई विभूषण प्रदान
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् ।...
कहाँ छ आज भारी वर्षाको सम्भावना ?
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत केही बाहिरी जिल्लाहरुमा मौसम पहिलेको तुलनामा हल्का परिवर्तन भएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा हल्का...
आज देशभर संविधान दिवस मनाइँदै
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार (आज) देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र...
राष्ट्रपतिद्वारा ५२३ कैदीबन्दीलाई माफी
नेपाल फ्ल्यास
असोज ०२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका...
बसको ठक्करबाट एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७८
दोलखाको भीमेश्वर नगरापालिका७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए । दुर्घटनामा परी भीमेश्वर नगरपालिका१ सुस्पाक्षमावतीका ५०...
प्राज्ञिकले गर्यो विद्यालयलाई सहयोग
नेपाल फ्ल्यास
असोज ०२, २०७८
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मनाङ जिल्लामा मर्स्याङ्दी नदीले बगाएको भानु माध्यमिक विद्यालयमा पठनपाठननियमित गर्न टेन्ट त्रिपाल, म्याट औषधिलगायतका सामग्री हस्तान्तरण गरेको छ । परिषद्ले लमजुङको वेशीसहरमा एक कार्यक्रम गरी भानु माध्यमिक विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो...
रूपन्देहीका बाढीपहिरोपीडितलाई ४२ लाख बराबरको राहत सामग्री वितरण
नेपाल फ्ल्यास
असोज ०२, २०७८
भारत सरकारको सहयोगमा रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । शनिबार नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रूपन्देहीको समरीमाइ गाउँपालिका-५ का पीडितलाई राहत वितरण गरिएको हो । नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले विगतदेखि नै नेपालमा...
सुन लुट्न हजुरआमा मार्ने नाति पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
बझाङ । बझाङको दुर्गाथली गाउँपालिका५ मा सुन लुट्न एक जना नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् । रिखीदेवीको गत भदौ २७ गते बिहान...
काठमाडौँमा असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई...
जोरपाटीबाट ५ लाख नगदसहित २० जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौँ ।प्रहरीले जोरपाटीबाट २० जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा केही महिला पनि रहेका छन् । जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त...
नक्कली नोटसहित दुई भारतीय पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं ।औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२...
चितवनमा एक जनाको हत्याको आरोपमा छिमेकी पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
चितवन । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको...
चितवनमा रडले हानेर एक व्यक्तिको हत्या
नेपाल फ्ल्यास
असोज ०२, २०७८
चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा...
पद्मकन्या क्याम्पसमा अब भौतिक उपस्थितिमै पढाई
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । कोभिड १९ महामारीको संक्रमणले बन्द रहेको पद्मकन्या बहुमुखी क्याम्पसले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएको छ । ४ असोज सोमबारबाट विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक धनप्रसाद पण्डितले जानकारी दिएका छन् । विश्वविद्यालयमा पढाई हुने...
बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बर्दियामा जंगली जनावर बँदेललाई छिमेकीले थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उक्त विद्युतीय पासोमा परेर ठाकुरबाबा...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज शनिबार पोखरा र काठमाडौंसहित पूर्वी नेपालमा वर्षा हुने आँकलन गरेको छ । नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन...
हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयार : प्रधानसेनापति
नेपाल फ्ल्यास
असोज ०१, २०७८
प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन्। सो अवसरमा महारथी शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे । उनले...
«
1
...
27
...
54
55
56
57
58
59
60
61
62
...
397
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय