बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जगदम्बा उद्योगमाथि कारवाही, उत्पादन र बिक्रीमा रोक
रासस
भदौ ३०, २०७७
बारा । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको...
आयुर्वेद चिकित्सालयका पूर्वाध्यक्षको निधन
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
तुलसीपुर । प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्वाध्यक्ष भैरव मजगैयाको आज निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका१८ विजौरी निवासी मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारले जनाएको छ । मजगैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ ।...
गण्डकीमा ४७ कोरोना संक्रमित थप
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा नवलपरासी (बर्दाघाट...
पहिरोमा आफन्त गुमाएकालाई ३५ लाख राहत
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
म्याग्दी ।धवलागिरी गाउँपालिका६ मराङ र मालिका गाउँपालिका७ बिमको पहिरोमा ज्यान गुमाएकाको आफन्तले दुई महिनापछि राहत पाएका छन् । गत असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको ३५ लाख रुपैयाँ सोमबार वितरण गरिएको...
कोरोना संक्रमणपछि फ्रान्समा सार्वजनिक गतिविधिमा कडाई
एजेन्सी
भदौ ३०, २०७७
पेरिस । कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो । सोमबार घोषणा गरिएका...
१० किलो गाँजासहित स्वयम्भूबाट दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।प्रहरीले काठमाडौंको स्वयम्भूबाट १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका५ घर भएका २७ वर्षीय सागर लामा र चन्द्रागिरी नगरपालिका१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेलछन् । महानगरीय प्रहरी वृत्त स्वयम्भू...
बच्चाकै अगाडि सामूहिक बलात्कार : 'बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ'
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा उनले यो अभिव्यक्ति दिएका हुन् । उनले भने, 'बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक...
एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
मकवानपुर ।मकवानपुरमा पहिलोपटक एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार बिहान प्राप्त पिसिआर नतिजाअनुसार हेटौंडा४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो । हेटौंडा आइसोलेसन...
महागरपालिकाकी कर्मचारीसहति थप ४७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
पोखरा । गण्डकी प्रदेशमा मंगलबार बिहान थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा विज्ञान स्वास्थ्य प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणमा थप ४७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले...
नारायणगढ-मुग्लिन सडक : चार ठाउँमा ठूलो पहिरो, कहिले खुल्छ सडक ?
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
नारायणगढमुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिव खनालका अनुसार पहिरो...
कामदार फर्किएपछि हुवासिन सिमेन्ट उद्योग ठप्प
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
धादिङ । कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई...
जबर्जस्ती करणी मुद्दाका फरार दुई जना ६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
कञ्चनपुर । सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका...
एक लाखको कोरोना बिमा गर्नेले अब २५ हजार मात्र पाउने
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।एक लाखको कोरोना बिमा गर्नेले अब जम्मा २५ हजार रुपैयाँ पाउने भएको छ । बिमा समितिले आइतबार कोरोना बिमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनाएको हो । त्यस्तै, अस्पताल...
७० वर्षीय बुवाको छुरा प्रहारबाट ३५ वर्षीय छोराको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
वीरगञ्ज ।रक्सीले मातेर आएका बुवाले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् । पर्साको पोखरिया नगरपालिका ६ सीरिसियामा सोमबार राति बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको हो । ७० वर्षका वृद्धलक्ष्मी साहले रक्सीको नशामा छुरा प्रहार गर्दा उनका ३५...
भारतबाट प्याज निर्यातमा प्रतिबन्धपछि नेपाली व्यापारी भन्छन्– ‘चीनबाट पनि ल्याउन सजिलो छैन’
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं।भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै नेपालमा प्याजको अभाव हुने निश्चितछ । नेपाल राष्ट्रिय तरकारी तथा फलफूल व्यवसायी महासंघका प्रमुख खोमप्रसाद घिमिरेले नेपालमा ठूलो मात्रामा भारतबाट प्याज आउने भएकाले भारतले नै प्रतिबन्ध लगाएमा नेपालमा स्वतः रुपमा प्याजको अभाव...
इच्छाकामनामा पहिरोले आठ घरमा क्षति, चारवटा सवारी बगायो
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
मुग्लिन । पहिरोले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एकएक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीय चित्रबहादुर...
रकम भुक्तानीका लागि धाउँदाधाउँदै अध्यक्षको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
सुरुङ्गा । वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए पनि नगरपालिकाले...
विद्युत्को पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बाग्लुङ...
बाढी पहिरोबाट सिन्धुपाल्चोकमा मात्रै ७४ जनाको मृत्यु, अझै ४१ जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका७ मा गएको पहिरोमा...
पहिरोले फेरि नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
भरतपुर । नारायणगढमुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि...
«
1
...
197
...
393
394
395
396
397
398
399
400
401
...
567
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय