जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
करेन्ट लगाएर माछा मार्दा युवकको मृत्यु
नेपाल फ्ल्यास
चैत १७, २०७७
भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रवपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।...
प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान
नेपाल फ्ल्यास
चैत १७, २०७७
डोटी । जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान...
झिरले पेटमा रोपेर इटहरीमा एकको हत्या, एक पक्राउ
नेपाल फ्ल्यास
चैत १७, २०७७
इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले पेटमा रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ...
एकै परिवारका तीन जनाको ज्यान लिने बस चालकविरुद्ध सवारी ज्यान मुद्दा
नेपाल फ्ल्यास
चैत १७, २०७७
चितवन । पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना ५ ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध...
मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द
नेपाल फ्ल्यास
चैत १७, २०७७
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द...
कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन
नेपाल फ्ल्यास
चैत १७, २०७७
गलकोट । पश्चिम नेपालको समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्न स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्यांकन गर्न...
नख्खुमा बर्ड फ्लु : डेढ हजारभन्दा बढी पशुपंक्षी नष्ट
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । ललितपुर महानगरपालिका १४ को नख्खुमा कृषकले पालेका पशुपंक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण...
सात किलो गाँजासहित युवक पक्राउ
नेपाल फ्ल्यास
चैत १७, २०७७
उदयपुर । जिल्लाको बेलका नगरपालिका८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात किलो गाँजासहित पक्राउ पर्ने युवक बेलका नगरपालिका७ का २४ वर्षीय अनिश राई रहेका छन् । सोमबार बेलुकी ५ बजेतिर...
योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सोमबार उक्त अन्तरिम आदेश जारी गरेको हो...
मौसम तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न...
हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित
नेपाल फ्ल्यास
चैत १७, २०७७
सिमकोट । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि...
केही स्थानमा वर्षा र चट्याङको सम्भावना
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्याकामा बिहानैदेखि तुवाँलेले ढाकेको छ । त्यस्तै देशका अधिकांश पहाडी जिल्लाहरुमा सामान्यतया बदली भइ केही स्थानमा हल्का हिमपात र...
कालिगण्डकीमा जिउँदै फाल्ने मुख्य अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
चैत १६, २०७७
स्याङ्जा ।लु.अ.अ.फ. १०१२ अस्थायी नम्बरप्लेट भएको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने १९ वर्षीय गणेश गाहालाई घाइते अवस्थामा कालिगण्डकी नदीमा फालेको अभियोगमा चालक पक्राउ परेका छन् ।सोही ट्याक्टरका चालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने २७ वर्षीय अमित परियारलाईप्रहरीले पक्राउ गरेको हाे...
चार दिन शैक्षिक संस्था बन्द गर्न त्रिविको अनुरोध (विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार दिनका लागि आफू मातहत सबै शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको छ । सोमबार शिक्षा तथा प्रविधि मन्त्रालयलेवायु प्रदूषणलाई मध्यनजर गर्दैसबै शैक्षिकसंस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेसँगै त्रिभुवन विश्वविद्यालयले आफू मातहत सबै शैक्षिक...
चार दिन विद्यालय बन्द गर्ने मन्त्रालयको निर्णय
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम...
झापामा जङ्गली हात्तीको आतङ्क
नेपाल फ्ल्यास
चैत १६, २०७७
विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका५ का बासिन्दा आतङ्कित भएका छन् । मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतङ्कित भएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख युवराज...
बस दुर्घटनामा आठ घाइते
नेपाल फ्ल्यास
चैत १६, २०७७
स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङचापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले...
हाेली खेल्ने क्रममा एसिड दलेपछि ५ बालबालिका घाइते
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । शंखरापुरमा स्थानीय बालबालिकाले अन्जानमा पानी भनेर एसिड आपसमा दल्दा पाँचजना घाइते भएका छन् । शंखरापुर१ स्थित नविन ग्राममा रहेकाे डेरीमा प्रयोगका लागि राखिएको एसिड एकआपसमा दल्दा पाँचजना घाइते भएका हुन् । एसिडका कारण घाइते भएकी १६ वर्षकी अश्मिता...
चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा
नेपाल फ्ल्यास
चैत १६, २०७७
चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अलनायिनसँग भेटवार्ता गरेका छन् । दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गरे । त्यस अवसरमा...
हात्तीको आक्रमणबाट घरमा सुतिरहेका ८० वर्षीय वृद्धको मृत्यु
नेपाल फ्ल्यास
चैत १६, २०७७
धनुष ।हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मिथिला नगरपालिका- ७ खप्तरी टोलमा गएराति हात्तीको आक्रमणमा परी८० वर्षीय पदमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएका छ । ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आइतबार राति पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि...
«
1
...
97
...
193
194
195
196
197
198
199
200
201
...
467
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय