मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति
नेपाल फ्ल्यास
साउन २२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएकी छन्। नेपाल चिकित्सक सङ्घले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी सबै नागरिकलाई स्वास्थ्य...
३ दिनयता संक्रमणदर ४ हजार आसपास : मृतककाे संख्या १० हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २२, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ। साथै आज१ हजार ८८५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५...
टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म
नेपाल फ्ल्यास
साउन २२, २०७८
नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुपसियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर...
७ दिनकी सुत्केरी कक्षा ११ को परीक्षा दिँदै
नेपाल फ्ल्यास
साउन २२, २०७८
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी...
गाउँपालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा सरकारी बिदा !
नेपाल फ्ल्यास
साउन २२, २०७८
तेह्रथुम । तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ । पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त...
पेस्तोल र बन्दुकसहित १ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २२, २०७८
बाँकेकाे नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । दोन्द्रागाउँ बस्ने ५० वर्षीय छोटेलाल राढलाई१ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले...
सभामुखद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन
नेपाल फ्ल्यास
साउन २२, २०७८
सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ । निर्माणाधीन संसद् भवनको आज सभामुख...
दशैंलाई लक्षित गरी काठमाडौंका मुख्य सडकमा आधुनिक बत्ती जडान
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । महानगरपालिकाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि...
भेरोसेल खोपको दोस्रो मात्रा लगाउन कामपाको ३२ वटै वडामा खोप केन्द्र
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप...
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं। भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता...
नागढुंगाबाट लागुऔषधसहित एकजना पक्राउ
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडाैं । प्रहरीले नागढुंगाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान महानगरीय प्रभाव नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आइरहेको बा ४ ख ४४४७ नम्बरको बसमा सवार सञ्जय लामालाई पक्राउ गरेको हो । लामाको साथबाट प्रहरीले केही लागुऔषध बरामद...
एसईईको नतिजा आगामी हप्ता सार्वजनिक गर्ने तयारी
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने, आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा...
बाढीले सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन २२, २०७८
सिन्धुपाल्चोक । लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । बिहान ०६ः५० बजेको समयमा मेलम्ची नगरपालिका१३ मेलम्चीजिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो झरी मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध भएको जिल्ला...
दार्चुला तुइन घटना : छानबिन समिति एसएसबीसँगै घटनास्थल पुगेर फर्कियो
नेपाल फ्ल्यास
साउन २२, २०७८
दार्चुला । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो । व्यास गाउँपालिका२ मालघाटको स्थलगत निरीक्षण...
काखमा शिशु च्यापेर परीक्षा दिँदै सात दिनकी सुत्केरी
नेपाल फ्ल्यास
साउन २२, २०७८
गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा...
हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय
नेपाल फ्ल्यास
साउन २२, २०७८
सिमकोट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका...
सईबाट बढुवा भएका ९८ जना इन्सपेक्टरको पदस्थापन (सूची)
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । नेपाल प्रहरी जनपद समुहतर्फ प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृह सचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेर नियुक्ती गरेको थियो...
बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्यो
नेपाल फ्ल्यास
साउन २१, २०७८
मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा...
काठमाडौं उपत्यकामा १० हजार बढी सक्रिय सङ्क्रमित
नेपाल फ्ल्यास
साउन २१, २०७८
नेपालमा थप ३९ सय ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९२५ जना सङ्क्रमणमुक्त भएका छन्।मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ३४,४०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ । सकृय संक्रमितमध्ये...
विमानस्थलबाट साढे ३७ लाख बराबरको सुनसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २१, २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम अवैध सुनसहित दुई जनालाई प्रहरीलेपक्राउ गरेको छ। बिहीबार बिहान प्रहरीले दुबै जनालाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। सिरहा धनगढीमाई नगरपालिका-८ का २४ वर्षीय रिसब महतो...
«
1
...
47
...
93
94
95
96
97
98
99
100
101
...
417
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय