मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सदनलाई प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल
नेपाल फ्ल्यास
साउन २६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरूबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
विमानस्थलबाट सुनसहित एकजना पक्राउ
नेपाल फ्ल्यास
साउन २६, २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १५० ग्राम सुनको ३ थान बालासहित काठमाडौं कुमारीगाल बौद्ध बस्ने रामेछाप घर भएका २५ वर्षीय सन्तोष बस्नेतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...
एकैदिन ३१ हजार २२९ जनालाई नि:शुल्क मास्क
नेपाल फ्ल्यास
साउन २६, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३१ हजार २२९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ९१...
आज ४ हजार ९०४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २६, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टिजेन परीक्षणबाट १ हजार ७१० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ। यससँगै संक्रमितको कूल संख्या...
उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै
नेपाल फ्ल्यास
साउन २६, २०७८
उपत्यकामा नो हर्न अभियानलाई थप प्रभावकारी बनाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नो हर्न अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ। उपत्यकामा ०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो। त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै...
बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक
नेपाल फ्ल्यास
साउन २६, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको निषेधाज्ञामा पछिल्लो समय कोभिड१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौं...
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
साउन २६, २०७८
चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदाएक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना३ कुरिनघाटमा आज काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल एकापसमा ठक्कर खाँदा ग १६ प...
कुपोषणले राउटे बस्तीमा तीन जनाको मृत्यु, ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच
नेपाल फ्ल्यास
साउन २६, २०७८
कर्णाली ।कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
मध्यबानेश्वरबाट ६ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं ।काठमाडौंको मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी भीमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका...
नाङ्लोका संस्थापक तथा हानका पूर्वअध्यक्ष कक्षपतिको निधन
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । ख्यातिप्राप्त नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । होटल एसोसिएसन हानका पूर्वअध्यक्ष समेत रहेका कक्षपतिको थाइल्याण्डमा सोमबार निधन भएको हो। मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपतिको झण्डै दुई महिनादेखि थाइल्याण्डमा नै उपचाररत थिए ।...
विश्व स्वास्थ्य सङ्गठनद्वारा नेपाललाई दुई हजार बढी अक्सिजन कन्सट्रेनर हस्तान्तरण
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठनले दुई हजारभन्दा बढी अक्सिजन कन्सट्रेनरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले कोभिड - १९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दै आएको निरन्तर सहयोगको एउटा हिस्साको...
मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए । सोमबार...
आठ पक्की पुल निर्माण
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७०७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण गरेको छ । ती जिल्लाको सवारी वारपार गर्न समस्या भएका स्थानमा पुल निमार्ण गरेर सञ्चालनमा ल्याएको कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले...
सेती नदीको बाढीले डोटीका आठ गाउँ उच्च जोखिममा
नेपाल फ्ल्यास
साउन २६, २०७८
डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठ वटा गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती...
डुङ्गा दुर्घटनामा बेपत्ता भएकी महिला मृत फेला
नेपाल फ्ल्यास
साउन २६, २०७८
सुदूरपश्चिम । आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ । घटनास्थलबाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको सोमबार सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता...
सिन्धुपाल्चोक : वैकल्पिक मार्गबाट सवारीसाधन गुड्न थाले
नेपाल फ्ल्यास
साउन २६, २०७८
सिन्धुपाल्चोक । बाढीले जिल्लाका पश्चिमी भेगका सडक, पक्की र झोलुङ्गे पुल क्षतिग्रस्त छ । गत असार १ र यसपछिका लगातारको अकल्पनीय बाढीले सडक र पुलमा क्षति पुगेपछि जिल्लाका हेलम्बु,पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिकाका विभिन्न गाउँ सडक सञ्जालबाट...
आजको मौसम : यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत धेरै जिल्लाहरुमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ आकाश खुल्ला देखिएको छ । साथै केही प्रदेशका...
खोलाले बगाउँदा आमा-छोराको मृत्यु, यसरी जोगिए अर्का छोरा
नेपाल फ्ल्यास
साउन २५, २०७८
दाङ । दाङको ग्वारखोलामा आएको बाढीले बगाएर आमा-छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-४ सिस्नेरीकी ३६ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीको ग्वार खोलामा आएको बाढीले बगाएर सोमबार मृत्यु भएको हो । खोला तर्न नसकेर किनारमै...
नाङ्लोका संस्थापक कक्षपतिको थाइल्याण्डमा निधन
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडाैं ।नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा मालिक श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । थाइल्याण्डमा उपचाररत कक्षपतिको आज (सोमबार) निधन भएको हो । उनी दुई महिनादेखि त्यहाँ उपचाररत थिए । उनमा मुखसम्बन्धी क्यान्सरको समस्या थियो । ७१ वर्षीय कक्षपतिलाई कोरोना संक्रमण...
मन्त्रिपरिषद बैठक : कर्मचारीको नयाँ तलबमान स्वीकृत
नेपाल फ्ल्यास
साउन २५, २०७८
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री...
«
1
...
45
...
89
90
91
92
93
94
95
96
97
...
415
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय