मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भूमि आयोेग खारेजीविरुद्ध देवी ज्ञवालीको सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
साउन २४, २०७८
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले विघटन गरेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । ज्ञवालीले आइतबार दर्ता गरेको रिटको प्रारम्भिक पेशी सोमबार तोकिएकोे छ...
मास्क नलगाई हिड्ने ३३७ जनालाई कारबाही
नेपाल फ्ल्यास
साउन २४, २०७८
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियानका क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारबाही गरिएको छ । यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन...
एकैदिन ५५ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २४, २०७८
नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजार ३३ जनाको आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। गत २४ घण्टाभित्र नेपालमा थप...
कोभिशिल्ड खोप लगाउन काठमाडौंमा १४४ केन्द्र तोकियो
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ । एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । यसअघि, भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा...
बालिका बलात्कार अभियोगमा १ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७८
पाल्पामा १३वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा रैनादेबी छहरा गाउँपालिका-८ बस्ने २३ वर्षीय मिनबहादुर सारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सारुले साउन १९ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो...
चेक बाउन्सको मुद्दामा ६ दिन कैद सुनाइएका व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा दोषी ठहर भइ फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका६ घर भई काठमाडौं टोखा बस्ने ४२ वर्षीय चिरायु खालिङ छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले...
चितवनमा उत्पादित तरकारीमा विषादीको प्रयोग बढ्दो
रासस
साउन २४, २०७८
चितवन । चितवनमा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको...
इजरायल रोजगार : १२ दिनमा चार गुणाभन्दा बढीको आवेदन
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौ । सरकारले इजरायलका लागि खुला गरेको आवेदनअन्तर्गत १२ दिनमा करिब चार गुणाभन्दाबढी आवेदन परेको छ । एक हजार श्रमिकका लागि साउन १२ गते आवेदन खुला गरिएको थियो । आवेदन २१ दिनमासकिने जनाइएको छ । वैदेशिक रोजगार विभाग इजरायल शाखा...
सात वर्ष पुग्दा पनि जुरे पहिरो पीडितले पाएनन् राहत
नेपाल फ्ल्यास
साउन २४, २०७८
सिन्धुपाल्चोक ।हरेकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैैनन् । सात वर्षअघि साउन १७ गते जुरे माथिबाट पहाड खस्दा जुरेका सिङ्गो बस्ती पुरियो भने १४५ जनाको ज्यान गयो । सयौँ विस्थापित भए । जुरे पहिरो पीडितले...
मेयरलाई कार्यकक्षमै मसाज गरिएको फोटो भाइरल भएपछि मेयर बोले
नेपाल फ्ल्यास
साउन २४, २०७८
जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा आराम गरिरहेका छन् भने कार्यालय सहयोगी करण दासले...
सशस्त्र द्वन्द्वमा ध्वस्त भएका प्रहरी चौकी निर्माणमा सुस्त
नेपाल फ्ल्यास
साउन २४, २०७८
रोल्पा । दश वर्षमा २३ प्रहरी चौकी ध्वस्त भएको रोल्पामा निर्माणले भने गति लिन सकेको छैन । शान्ति प्रक्रियाको १४ वर्षमा चारवटा प्रहरी चौकीमात्रै निर्माण सम्पन्न भएका छन् । दश वर्षे सशस्त्र द्वन्द्वमा ३९ स्थानमा विस्तार गरिएका प्रहरी चौकीमध्ये २३...
६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक
नेपाल फ्ल्यास
साउन २४, २०७८
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडक ६ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनीजोमसोम सडकमा सिधा यातायात...
भद्रपुरबाट २१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७८
बनियानी । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
एयरपोर्टबाट सुनसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २३, २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन एरियाबाट सुनको ४८ ग्रामको १ थान बालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ घर भएका ३१ वर्षीय मुन्दिप भुजेल, पर्सा ठोरी गाउँपालिका-४ स्थायी वतन भएका ३७ वर्षीय कृष्णबहादुर...
एमाले सचिव भट्टराईलाई मातृशोक
नेपाल फ्ल्यास
साउन २३, २०७८
नेकपा (एमाले) का सचिव एंव प्रचार विभाग प्रमुखयोगेश भट्टराईलाई मातृशोक परेकाे छ । भट्टराइकीआमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा आज सँझ ५ बजे काठमाडौंमा निधन भएको छ ।उनलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो । पारिवारिक स्रोतका अनुसार आमाको अन्तिम...
विपद् व्यवस्थापन सर्वपक्षीय समितिद्वारा सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र
नेपाल फ्ल्यास
साउन २३, २०७८
सिन्धुपाल्चोकमा यस वर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजिकरण गर्न गठित विपद व्यवस्थापन सर्बपक्षीय समितिले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । समितिका आवद्ध अधिकारीहरूले आज सभामुख सापकोटालाई उनको निवास लैनचौरमा भेटेर मेलम्ची र इन्द्रावती नदिले...
३ हजार २१८ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २३, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन परीक्षणबाट ९८७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७...
६ कार्यविधि पारित
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौंका महानगरपालिकाले ६ कार्यविधि संशोधनसहित पारित गरेको छ । ती कार्यविधिमा इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन २०७८, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन २०७८, छात्रवृत्ति २०७८, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण २०७८, सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत...
दुई सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा गुलरिया नगरपालिका९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका२ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। योसँगै कोरोना...
कक्षा १२ को परीक्षा स्थगित
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डको बोर्डले कक्षा १२ को परीक्षा स्थगित भएको जानकारी दिएको छ। राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले साउन ३१ गतेदेखि होम...
«
1
...
46
...
91
92
93
94
95
96
97
98
99
...
416
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय