मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सीमा क्षेत्रबाट ८० लाख बराबरको औषधि बरामद
नेपाल फ्ल्यास
असोज १९, २०७८
नेपाल भारतको सीमावर्ती क्षेत्र पशुपतिनगरस्थित लालिखर्कबाट ८० लाख मूल्य बराबरको औषधि फेला परेको छ । सूर्योदय नगरपालिका-३ मा रहेको गोठमा राखिएको औषधि सशस्त्र प्रहरीले बरामद गरेको हो । अवैध रूपमा भारतीय औषधि नेपाल ल्याइँदै गरेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीको...
राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि...
नेपाल फ्ल्यास
असोज १९, २०७८
सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो । भक्तपुर अस्पतालका...
खोपकेको अध्यक्षमा चन्द्रकिशोर
नेपाल फ्ल्यास
असोज १९, २०७८
खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन भएका छन्। खोपकेको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा पत्रकार निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई चयन गरिएको छ...
३८ क्वीन्टल सुन तस्करी मुद्दामा गोरेसहित ८ जना दोषी ठहर
नेपाल फ्ल्यास
असोज १९, २०७८
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्वीन्टल सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार आठजना प्रतिवादीलाई दोषी ठहर गरेहको हो । उनीहरूलाई भिन्दाभिन्दै सँजाय तोकेको छ ।...
साविक विजेता ललितपुर इपीएलको प्लेअफबाट बाहिरियो
नेपाल फ्ल्यास
असोज १९, २०७८
एभरेष्ट प्रिमियर लिग क्रिकेटमा प्लेअफ पुग्ने चार टिमकाेटुंगो लागेको छ ।भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको खेल आउट फिल्ट चिसो हुँदा स्थगित भएकाे छ । जसले गर्दाखेल नभएपछि दुवै टिमले १-१अंक लिएका छन् । यसअघि पनि भैरहवा ग्लाडियटर्स र काठमाडौं...
कपिलवस्तुमा झाडापखाला : दुईको मृत्यु, ५२ जना अस्पताल भर्ना
नेपाल फ्ल्यास
असोज १९, २०७८
बुटवल । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए । झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा...
चितवनका ६ मेडिकल कारबाहीमा, तीन लाखसम्म जरिवाना
नेपाल फ्ल्यास
असोज १९, २०७८
चितवन ।चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र...
बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता
नेपाल फ्ल्यास
असोज १९, २०७८
बर्दिया । बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका...
मनाङका बाढीपीडित तीन महिनादेखि घरबारविहीन
नेपाल फ्ल्यास
असोज १९, २०७८
लमजुङ । असार १ को बाढीले विस्थापित मनाङका बाढीपीडित पुनर्वासको पर्खाइमा छन् । तीन महिनादेखि घरबारविहीन बनेका बाढीपिडित सुरक्षति ठाउँको पुनर्वासको पर्खाइमा बसेका हुन् । नासों गाउँपालिका १ तालगाउँका ६० घर विस्थापित भएपछि अहिले तालगाउँमा मर्स्याङदी बगेको छ । मर्स्याङदीको...
कहाँ छ आज वर्षाको सम्भावना ?
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं । आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश केन्द्रित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ...
किसानले पेन्सन पाउने
नेपाल फ्ल्यास
असोज १८, २०७८
पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ । सो निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रु एक हजारका दरले पेन्सन दिइने छ । आव २०७७र७८ को निर्णयलाई...
गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
असोज १८, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् । बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम...
लघुजलविद्युत् बन्द हुँदा ४०० घरधुरी अन्धकारमा
नेपाल फ्ल्यास
असोज १८, २०७८
म्याग्दीको मालिका गाउँपालिका४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब ४००घरधुरी अन्धकार भएका छन् । च्युरीबोटस्थित विद्युत् गृहमा रहेको टर्वाइनको बेरिङमा खराबी...
आज थप ६७९ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १८, २०७८
आज थप ६७९ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ७० नमूनाको पीसीआर र ३ हजार ८५० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै...
बुटवलमा यात्रुको सुरक्षाका लागि नागरिक सहायता कक्ष
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेपालीहरूको महान चाड वडादशैँ, दिपावली र छठ पर्व२०७८ लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले यात्रु नागरिक सहायता कक्ष स्थापना गरेको छ । कार्यालयले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया, बुटवल उपमहानगरपालिकास्थित नयाँ बसपार्क र भैरहवास्थित सिद्धार्थ बसपार्कमा यात्रु सहायता...
शिक्षक र विद्यार्थीमा कोरोना
नेपाल फ्ल्यास
असोज १८, २०७८
बैतडीको पाटन नगरपालिका९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ । गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो । योसँगै उक्त...
पक्राउ परेका नासु उमेशकुमारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
नेपाल फ्ल्यास
असोज १८, २०७८
नागरिकताको प्रतिलिपि बनाउनको लागि घुस लिएको आरोप लागेका नायव सुब्बा उमेशकुमार चौधरीमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन आठ हजार ५०० रुपैया घुस लिएको आरोप छ ।...
मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक : सर्वोच्च अदालत
नेपाल फ्ल्यास
असोज १८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका छन् ।मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको हाे । सोमबार जारी विज्ञप्तिमा भनिएको छ,...
श्रीमानको वार्षिक पुण्यतिथिकै दिन रुवी मृत भेटिइन्
नेपाल फ्ल्यास
असोज १८, २०७८
राजविराज नगरपालिका२ की २५ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी छन्। उनी गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन्। एक वर्षअघि रुवीका श्रीमान् राजन साफीको मृत्यु भएको थियो । उनी अस्पतालको फार्मेसीमा कार्यरत थिए ।...
कैद सजाय माफीका लागि सर्वोच्च पुगे चार्ल्स शोभराज
नेपाल फ्ल्यास
असोज १८, २०७८
सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको रिट निवेदनमा सुनुवाइ गरेको छ । जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मिरा खड्काको एकल इजलासमा सुनुवाइ गरेको हो । सर्वोच्चले मुद्दाको सुनुवाइ...
«
1
...
21
...
42
43
44
45
46
47
48
49
50
...
391
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय