मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै...
१२ लाख ४३ हजारसहित १५ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी परिसरका प्रहरी...
भुजा, चिउरा र दहीमा अडेको दिदीबहिनी दाजुभाइको सम्बन्ध
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
सप्तरी । हामी सानालाई त सधैं उस्तै हो, मिठो खान पाए, राम्रो लगाउन पाए पो चाड पर्व नत्र कागलाई बेल पाक्यो हर्ष न बिस्मात ! यो भनाइ राजविराज नगरपालिका वडा नम्बर १ की ७० वर्षीय सुला रजकको हो । उनी...
आज कुन राशीलाई कस्ताे लाभ ?
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
काठमाडौं । ७ नोभेम्बर । कात्तिक शुक्लपक्ष तृतीया, ज्येष्ठा नक्षत्र, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । सूर्योदय बिहान ६ बजेर १९ मिनेट र सूर्यास्त ५ः१४ मिनेटमा हुनेछ । आजको देवता र ग्रह दुवै चन्द्र रहेको छ । आइतबारलाई आदित्यबार पनि...
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ । दिउँसो प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली...
पर्यटकको निधारमा सप्तरंगी टीका
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
तिहार खासगरी हिन्दु नेपालीको मुख्य पर्व हो । पछिल्लो समय नेपालका अन्य समुदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ । आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी टीका लर्काएर रमाइलो गर्न थालेका छन् । पोखरामा रहेको पश्चिमाञ्चल होटेल संघले...
बंगुर व्यवसायीको पीडा: चाँगुनारायण नपाको निर्णयले १७ करोड लगानी डुब्ने भयो
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू। त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै। कसैले केही खानेकुरा दिन्छन् कि भनेर हेरिरहेका बंगुर। यो दृश्यलाई नजिकैबाट नियाल्दै छन्, सुरेश लामा। विगत...
देशभर आज १३९ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र १ हजार ७९८ जनाको एन्टिजेन परीक्षण...
पर्साका फरार ४७ अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी ंअदालतलाई बुझाएको हो । प्रहरीले चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्मको अवधिमा...
उपराष्ट्रपति पुनले लगाए भाइटीका
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
उपराष्ट्रपति नन्दबहादुर पुनले यसवर्षको भाइटीका ग्रहण गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपति निवासमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुस,...
बालगृहमा सामूहिक भाइटीका
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिकरुपमा भाइटीका लगाएका छन्। नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन्। अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको उई केयर एण्ड लभ संस्थाले बालगृहमा...
राष्ट्रपतिद्वारा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर दाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर...
चार वर्षको अवधिमा जुम्लाकाे गुठीचौरले बनायो ४७ ऐन कानुन
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
देश संघीय संरचना गएपछि संघ प्रदेश र स्थानीय तह गरी तीन तहमा सरकार विभाजन छ। नागरिकको सबैभन्दा नजिकैको सरकार स्थानीय तह हो। वैशाख २०७४ मा स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकार आएको थियो। तर स्थानीय सरकारसँग कुनै पनि मौजुदा ऐन कानुन...
डा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव...
दीपावली खुशीयाली साटासाट गर्ने एकताको पर्व : मुख्यमन्त्री भट्ट
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम...
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि रानीपोखरीकाे बालगोपालेश्वर मन्दिर खुल्ला
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदैछ। यसकै लागि रानीपोखरीकाे बालगोपालेश्वर मन्दिर खुल्ला गरिएकाे छ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ...
यस्तो छ भाइटीकाको महत्त्व
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
नेपालीहरूको महान चाडमध्ये भाइटीका पनि एक हो । यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ । यता चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन् भने उता दाजुभाइले पनि आफ्ना...
तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । तिहारको अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गरेकी...
यो विशाल सृष्टि पूर्णतया शून्यताको काखमा अडिरहेको छ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
काठमाडौं । तपाईंको अस्तित्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष तपाईंको शरीर हो । जब हामी शरीरलाई साधनको रूपमा हेर्दछौँ, हामीले यो बुझ्नुपर्छ कि विभिन्न साधनहरू भिन्नभिन्न क्रियाकलापहरूको लागि बनाइएका हुन्छन् । जब शारीरिक कुशलताको कुरा आउँछ, मानव शरीरलाई अन्य कुनै प्राणीसँग तुलना...
कोरोनाबाट अर्घाखाँचीमा एकै दिन दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
अर्घाखाँची । कोरोना संक्रमणबाट बिहीबार अर्घाखाँचीमा एकै दिन दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका १ का ६६ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा र भूमिकास्थान नगरपालिका ४ का ५९ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा बिहीबार ज्यान गएको हो । योसँगै...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
379
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय