असोज ०६, २०८१, आइतबार
               

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

नेपाल फ्ल्यास
कात्तिक २१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । आइतबार बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ ।

दिउँसो प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हिमपातको पनि आँकलन गरिएको छ । 

राति प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ । सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि