मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दाङको बबईमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सइ टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परि सल्यान...
सुकमरियालाई मलमूत्र खुवाउने ४ जना कारागार चलान
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी,...
इजलास फर्किए न्यायाधीश कुमार चुडाल, बन्दीको रिटमा कारण देखाउ आदेश
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास फर्किएका छन्। आफ्ना लागि पेसी नतोक्ने पूर्वसहमति विपरित जबराले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन्। तर, चुडालले भने एकल इजलासमा पेस...
बारले प्रधानन्यायाधीशको राजीनामा माग्नुका ९ दलिल
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलनमा रहेको सर्वोच्च अदालत बार एसोसिएसनले उनले राजीनामा दिनुपर्ने नौ वटा दलिल सार्वजनिक गरेको छ । नेपाल बार एसोसिएसनको जारी आन्दोलनका क्रममा सर्वोच्च बारले बार इकाइहरुसँग छलफलका लागि भन्दै अवधारणा अघि सारेको सर्वोच्च...
राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घरघरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिई सकिएको...
न्यायाधीश र बारको आन्दोलनबीच ६ वटा इजलास गठन
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार...
यस्ताे छ आज तपाईँकाे राशिफल
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
काठमाडौं । आज २२ कात्तिक, सोमबार । तदअनुसार ८ नोभेम्बर । कात्तिक शुक्लपक्ष चतुर्थी, मूल नक्षत्र सुरु भएर पूर्वाषाढा नक्षत्रले भोग गर्नेछ । चन्द्रमा धनु राशिमा र सुकर्मा योग छ । आज सूर्योदय बिहान ६ः२० र सूयास्त १७ः१३ मा हुनेछ...
सुरक्षाकर्मीको रोहवरमा लक्ष्मीको मूर्ति विसर्जन
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
भैरहवा । रुपन्देहीको मर्चवारमा स्थानीय सरकार र सुरक्षाकर्मीकै रेखदेखमा लक्ष्मी पूजाको मूर्ति विसर्जन भएको छ । मूर्ति विसर्जनको क्रममा पानीमा डुबी तीन जनाको ज्यान गएपछि यस पटक सावधानी अपनाई लक्ष्मी पूजाको मूर्ति विसर्जन गरिएको हो । तराईमा लक्ष्मी पूजाको अवसरमा...
सवारी दुर्घटनामा पुरोहितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
उदयपुर । उदयपु सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा त्रियुगा नगरपालिका ११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी...
नेपालमा निम्न चापीय प्रणालीको प्रभाव
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
काठमाडौं । नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ । जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा...
लार्फागाउँमा खानेपानीकाे चरम अभाव
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
पलाँता गाउँपालिका२ लार्फागाउँमा खानेपानीकाे चरम अभाव भएको छ। गाउँ नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौंदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन्। पलाँताकी अमनि बिश्वक्रर्माका अनुसार गाउँमा पानी भर्ने एउटै मात्रै स्थान छ। सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड...
मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको तयारी तीव्र
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले पोखरी, नदी तथा विभिन्न जलायशहरु सजाउने काम धमाधम गरिरहेका छन् । युवा क्लब तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका...
प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा सहभागी हुन बारको आह्वान
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गर्दै आएको आन्दोलनलाई निरन्तरता दिने भएको छ । आगामी रणनीति तय गर्न आइतबार देशभरका ८३ वटै आफ्ना एकाइसँग जुम गरेको बारले सोमबार (२२ कात्तिक)देखि सर्वाेच्च अदालत केन्द्रीत कालो पट्टीसहितको विरोध कार्यक्रमलाई...
नेपालमा आज १४१ जना कोरोना संक्रमित थप
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४...
एम्बुलेस दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको...
सल्यान बस दुर्घटना अपडेट : मर्नेको संख्या १२ पुग्यो
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया १२ पुगेको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए ।...
चार लाख ४३ हजार नगदसहित १६ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
नेपाल प्रहरीले चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका१४ पुरानो नैकापस्थित शङ्कर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई शनिबार राति पक्राउ...
सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई...
श्रीमतीको हत्या
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
दाङमा श्रीमानकोलाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले...
देउसी खेल्न गएका युवाको ट्याक्टरबाट लडेर मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
देउसी-भैलो खेल्न गएका एकजनाको शनिबार राति मृत्यु भएको छ । ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो । ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार...
«
1
...
8
...
16
17
18
19
20
21
22
23
24
...
378
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय