बैशाख ०८, २०८१, शनिबार
               

सल्यान बस दुर्घटना अपडेट : मर्नेको संख्या १२ पुग्यो

नेपाल फ्ल्यास
कात्तिक २१, २०७८

ADVERTISEMENT

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया १२ पुगेको छ । 

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो । 


कस्तो लाग्यो ?

यो पनि