मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
महाकवि देवकोटाको आज ११३औँ जन्मजयन्ती
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु...
भरतपुरमा ३६ घण्टापछि विद्युत् नियमित, कुलमान आफैँ फिल्डमा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
भरतपुर महानगरपालिकाको अधिकांश स्थानमा अवरुद्ध भएको विद्युत् आपूर्ति ३६ घण्टापछि नियमितभएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति बिहीबार बिहान १ बजेदेखि सुचारु भएको हो । भोजाडस्थित १३२/११ भरतपुर सवस्टेशनको ३० एमभिएका दुइटै पावर ट्रान्सफर्मर जलेपछि भरतपुर...
खानेपानीमा जातीय विभेद : गैरदलितको धारा छोए गालीगलौच
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै, तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक छ । कथित तल्लो जाति भनिएकाले प्रयो गर्दै आएको धारामा पानी नआए एक घण्टा टाढाको वनमा जानु पर्ने बाध्यता छ । अछामको साँफेबगर नगरपालिका२...
राजेश हमालको गाएको गीत सार्वजनिक
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो । उनले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा मन बुढो भएन बोलको गीत...
संवैधानिक नियुक्ति मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासबाट
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीशको उपस्थिति सम्बन्धी विवाद संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास कार्य सञ्चालन) नियमावलीको नियम १७(२)ख बमोजिम संयुक्त इजलासमा विचाराधीन डा. गणेश रेग्मी र दिपकविक्रम मिश्रको रिट/मुद्दा मंगलबार...
बन्दीका रिटमा सुनुवाइ सुरु, चार विवादमा भयो आदेश
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्न गठन गरेका नौवटा इजलासमा सुनुवाइ सुरु भएको छ । तिहार बिदाअघि अन्तिम दिन भएको र सुनुवाइ नगर्दा बन्दीहरू मर्कामा पर्ने भन्दै असन्तुष्ट न्यायाधीशहरू इजलासमा बसेका हुन् । नौमध्ये चार इजलासले रिटमा सुनुवाइ गरेर...
काग तिहारको अवसरमा रत्नपार्कमा काग सम्मेलन
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं ।काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ । कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्। काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो । रमेशले कागको आवाज निकालेर...
पर्सामा डेढ लाखको पटाका प्रहरीबाट नष्ट
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
वीरगञ्ज । पर्सामा प्रहरीले १ लाख ५० हजार रुपैयाँ बराबरको विष्फोटक पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुइँचम्पा, आतिशबाजी र झुरझुरे नष्ट गरेका हुन् । जिल्लाका विभिन्न स्थानबाट...
प्रधानन्यायाधीशले तोके १५ जना न्यायाधीशहरूका लागि इजलास
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
सर्वोच्चमा आज १५ जना न्यायाधीशको इजलास, सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका छन् । उनले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोकेका हुन् । कुल ९ वटा इजलासमा उनले ९...
ड्रोनको सहयोगबाट खोजी गरी गाँजाखेती नष्ट गर्दै प्रहरी
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
हेटौंडा ।मकवानपुरका विभिन्न स्थानमा लगाइएको अवैध गाँजाखेती प्रहरीले ड्रोनको सहयोगबाट खोजी गरी नष्ट गर्न थालेको छ। आइतबारदेखि तीन दिनसम्म मकवानपुरको कैलाश गाउँपालिकामा मात्रै ४५ बिघा १० कठ्ठा क्षेत्रफलको गाँजाखेती नष्ट गरेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक अविनाश खड्काको कमाण्डमा खटिएको...
अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
पोखरा । कास्कीको अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरले मनपरी उडान गरेपछि स्थानीय आन्दोलित भएका छन् । कास्कीको प्रमुख पर्यटकीय पदमार्गको रूपमा परिचित यो क्षेत्रमा पछिल्लो समय हेलिकोप्टरवालाले ग्राहक खोजेर नियम विपरीत उडाउन थालेका छन् । संरक्षित क्षेत्रमा हेलिकोप्टर उडाउन पाइँदैन ।...
थाहा पाउनुहोस् आज तपाईँको राशिफल
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
आजको पन्चाङ्ग । कार्तिककृष्णपक्ष त्रयोदशी तिथि । तद्अनुसार नोभेम्बर महिनाको ३ तारिक बुधबार । काग र कुकुर तिहार आज । आज बिहान पहिले कागलाई निमन्त्रणा गरेर खाने कुरा दिने गरिन्छ । यमदूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ । काग अत्यन्त...
जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
जाजरकोट । नलगाड नगरपालिका ५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा नलगाड ५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको...
कुन प्रदेशमा छ आज हिमपातको सम्भावना ?
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । आज बुधबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई...
१६ वर्ष बित्दा पनि बनेन बेलहिया नाकामा आइसिपी
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
रुपन्देहीको बेलहिया नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको प्रक्रिया थालिएको १६ वर्ष पुगेको छ । तर, आइसिपी निर्माण अघि बढ्नुको साटो अलपत्र छ । सीमानाकामा आइसिपी नहुँदा आयात निर्यात सहज हुन सकेको छैन । आयातनिर्यातमा सहजता प्रदान गर्नभन्दै सन् २००५...
धार्मिक पर्यटन समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन समृद्धिको आधार रहेको बताए।१०८ फिट व्यासमूर्ति निर्माण कार्यको आज दमौलीमा शिलान्यास गर्दै उहाँले धार्मिक पर्यटनबाटै समृद्धि सम्भव रहेको बताएका हुन्। मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेको चर्चा गर्दै गण्डकी प्रदेशलाई...
तीन लाख नगदसहित १५ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
सुनसरीको वराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले गएराति साढे २ बजे वराहक्षेत्र नगरपालिका ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ८२ हजार...
आज ४६९ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ जनाको पीसीआर परीक्षण गर्दा ४२२ जना र ३ हजार १७२ जनाको एन्टिजेन परीक्षण...
अवैध काठसहित ट्याक्टर नियन्त्रणमा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
बुटवल ।रुपन्देही प्रहरीले अवैध काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका४ पकडिहवाबाट उक्त काठ र ट्याक्टर नियन्त्रणमा लिएको हो । लु२त ४६११ नम्बरको ट्याक्टरमा लोड...
ट्याङ्कर फस्दा केआईसिंह राजमार्ग राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
डोटी ।डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो उक्त राजमार्गको रडुवामा ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । गत असोज अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढीपहिराले उक्त राजमार्गको रडुवा खोलामा...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
380
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय