असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अनावश्यक भीडभाड नगर्न अनुरोध
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । सरकारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले हिजो एक सूचना जारी गरी कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक...
ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन् । ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् । जीवनको लामो समय राष्ट्र...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पहिलेको तुलनामा मौसम परिवर्तन भइ केही स्थानमा बदली र केही स्थानमा मौसम सफा देखिएको...
उजुरी गर्दा पनि सुनुवाइ नभएपछि बालिकाले गरिन् आत्महत्या
नेपाल फ्ल्यास
असोज १४, २०७८
धनुषाको जनकनन्दनी गाउँपालिका४ बस्ने १२ वर्षीया ममता कामतले न्याय नपाउँदा आवेगमा आएर विषपान गरी आत्महत्या गरेकी छन् । उनले असोज १२ गते विष खाएर आत्महत्या गरेकी हुन् । कक्षा ७ मा अध्ययनरत उनीमाथि भदौ २३ मा ट्युसन पढेर घर फर्किने...
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १४, २०७८
झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो । भद्रपुर नगरपालिका१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो...
डब्लूएचओले हरेक शुक्रबार नेपाली भाषामा कोरोनाको जानकारी गराउने
नेपाल फ्ल्यास
असोज १४, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड- १९ सम्बन्धी जानकारी अब नेपाली भाषामा पनि उपलब्ध गराउने भएको छ । डब्लूएचओले पाँचमा विज्ञान (साइन्स इन फाइभ) कार्यक्रम पोडकास्टमार्फत कोभिड- १९ सम्बन्धी जानकारी गराउने भएको नेपालस्थित डब्लूएचओ कार्यालयले जानकारी दिएको छ । भोलि प्रसारण...
आज एक हजार ७८ कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १४, २०७८
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ हजार सात सय ६५ नमुना परीक्षण गर्दा एक हजार ७८ जनामा संक्रमण पाइएको हो । बिहीबार थपिएकासँगै देशभर सक्रिय...
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणना अझै अनिश्चित
नेपाल फ्ल्यास
असोज १४, २०७८
घरपरिवार सुपरिवेक्षणको समयसीमा सकिनै लाग्दा लिपुलेक, लिम्पियाधुरा तथा कालापानीमा जनगणनाको विषय अझै अनिश्चित छ । ३० भदौदेखि सुुरु भएको घर तथा घरपरिवार सूचीकरणको समय सकिन अब चार दिन मात्र बाँकी छ । दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले जीउधनको सुरक्षाको...
दशैं र तिहारमा दुई-दुई चलचित्र रिलिज हुने
नेपाल फ्ल्यास
असोज १४, २०७८
सरकारले हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्र निर्मातामा केही आसाको सञ्चार भए पनि चलचित्र प्रदर्शन गर्न हतारो भने गरेको देखिँदैन । पहिलो लकडाउनपछि प्रदर्शन भएका चलचित्रको व्यापारदेखि त्रसित निर्माताहरू यसपालि भने अलि संयमित देखिएका छन् । यद्यपि, बलिउडले लगालग चलचित्र...
ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
नेपाल फ्ल्यास
असोज १४, २०७८
रोल्पाका केही विद्यालय सञ्चालनभएको केही दिनभित्रै पुनः बन्द भएका छन् जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो । सुनछहरी६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरो बढेपछि...
आज मन्त्रिपरिषद बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १४, २०७८
आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदकाे बैठक बोलाएका छन् ।आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो । आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सर्वदलीय बैठक पछि बस्न...
रुकुम पश्चिममा युवकमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाइयो
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका३ स्यालाखदी निवासी २३ वर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले कुटपिट र खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक कपिलजंग...
राउटको गणना अन्तिममा, वास्तविक विवरण ल्याइने
नेपाल फ्ल्यास
असोज १४, २०७८
सुर्खेत । स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो । राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे...
गुल्मीमा चट्याङ लागेर ९ घाइते, एकको अवस्था गम्भीर
नेपाल फ्ल्यास
असोज १४, २०७८
गुल्मी । गत राति गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ लागेर ९ जना घाइते भएका छन् । ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए रातिनै पाल्पा रिफर गरिएको छ । गाउँपालिका३ र ४ को बीचमा पर्ने तोरीपाटा र...
बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ । चिनियाँ लेखक संघ संस्थापक र नेपाल प्रज्ञाप्रतिष्ठानसमेत सहसंस्थापक...
अशक्त नागरिकको घरमै नागरिकता वितरण
नेपाल फ्ल्यास
असोज १४, २०७८
खोटाङ । साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई गाउँपालिकाले उनीहरुको घरैमा...
इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । इडिभी २०२१ मा नाम निकाली अमेरिका जानको लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक...
रोकिएन मानव बेचबिखन
नेपाल फ्ल्यास
असोज १४, २०७८
भैरहवा । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना...
कुन प्रदेशमा छ आज वर्षाको सम्भावना ?
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत धेरै जिल्लाहरुमा बिहानैदेखि मौसम हिजोको तुलनामा आज परिवर्तन भएको छ । काठमाडौं उपत्यकामा बिहानैबाट बदली भएको...
ठिमीको कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७८
भक्तपुरको मध्यपुर ठिमीस्थित कमलपोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । बुधबार दिउँसो पोखरीमा डुबेर खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका ६ वर्षीय बालक रोशन खड्काको मृत्यु भएको हो । उनी ठिमी नगरपालिका-८ बोडेमा बस्दै आएका थिए। महानगरीय प्रहरी परिसर भक्तपुरका...
«
1
...
23
...
45
46
47
48
49
50
51
52
53
...
393
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय