बैशाख २२, २०८१, शनिबार
               

अनावश्यक भीडभाड नगर्न अनुरोध

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ । 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले हिजो एक सूचना जारी गरी कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्नेनगराउने आदेश जारी गरेको हो ।

यो पनि