जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हुम्लाका किसानलाई कोदो टिप्ने चटारो
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सिमकोट । हुम्लाका किसानलाई यतिबेला कोदो टिप्न भ्याइनभ्याइ छ । चैत्र महिनामा छरेको कोदो पाकेपछि किसानलाई टिप्ने चटारो सुरु भएको हो । खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का दानसिंह रावलले कोदो पाकेपछि किसानलाई टिप्ने चटारो सुरु भएको बताए । विगतमा...
ट्राफिक प्रहरीको अभियान : 'तपाइँको मास्क खोई ?'
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सुर्खेत ।लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले तपाइँको मास्क खोई ? अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए/नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो ।...
कोरोनाबाट थप ४ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०१, २०७७
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ महिलासहित ४जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ३८३जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मृत्यु हुने महिलामा मोरङ, चितवन र कैलालीका१/१ गरी ३जना छन् । पुरुषमा काठमाडौंका एकजना छन्...
बेसहारा दिदीबहिनीको घर बनाउँदै सामाजिक अगुवाहरू
नेपाल फ्ल्यास
असोज ०१, २०७७
चितवन । वर्सातको समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन सुरु गरेका छन् । निषेधाज्ञाको समयमा दुःख परेकाहरूलाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर बनाउन सुरु गरेको हो...
काठमाडौं महानगरले विद्युतीय प्रणालीबाट राजस्व संकलन गर्ने
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ । महानगरपालिकाले बिहीबार वडा नम्बर २६ लगायत १० वटा वडाहरुबाट सेवा सुचारु गरेको हो । महानगरपालिकाको सातौँ नगरसभाको निर्णयअनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु...
काठ तस्कर र वन रक्षकबीच गोली चल्यो
नेपाल फ्ल्यास
असोज ०१, २०७७
बारा । बारामा बुधवार रातिकाठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१७ जैतापुरमा वन गस्ती समूह र काठ तस्करको समूहबीच गोली हानाहान भएको हो । वन रक्षककाे समूहलाईलक्षित गरेर तस्कर समूहले २ राउड गोली चलाएपछि वन...
बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
असोज ०१, २०७७
कैलाली । धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ । बिहीबार दिउँसो बोहराले ती महिलाको कोठामा...
वाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा सुझाव पेटिका स्थापना
नेपाल फ्ल्यास
असोज ०१, २०७७
वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका स्थापना कार्य सुरु गरेको छ । हेटौँडा उपमहानगरपालिकाको परिसरमा राखिएको प्रहरी सुझाव पेटिकाको उपमहानगरपालिकाका...
तीनकुनेका तरकारी थोक पसलको कारोबार रोक्का
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले तीनकुनेस्थित कृषि बजारमा सञ्चालन भइरहेको तीनवटा तरकारी होलसेल पसलको कारोबार रोक्का गरिदिएको छ । बिहीबार अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायव निरीक्षक विनोद विक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र...
क्वारेन्टाइनमा २५ वर्षीय युवकले गरे आत्महत्या
नेपाल फ्ल्यास
असोज ०१, २०७७
बुटवल । रुपन्देहीमा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । देवदह नगरपालिका-४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टाइनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । भारतबाट फर्किएका उनी उनी भदौ १७ गतेदेखि क्वारेन्टाइनमा बस्दै...
कोरोना संक्रमितसँगै डेङ्गु र स्क्रब टाइफसका बिरामी पनि बढे
नेपाल फ्ल्यास
असोज ०१, २०७७
गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की,...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।...
पशुपतिमा प्रदर्शन : 'मन्दिर बन्द गरेर कोरोना रोकिदैन'
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमसँगै दर्शनको लागि बन्द गरिएको पशुपतिनाथ खोल्नुपर्ने मागसहित प्रदर्शन भएको छ । आज बहीबार (बिहान) पशुपति क्षेत्रमा शिवसेना नेपाल नामको धार्मिक संस्थाको अगुवाइमा युवासहितको समुहले प्रदर्शन गरेको हो । मन्दिर बन्द गरेर कोरोना संक्रमण नरोकिने...
भेरी अस्पतालको पिसिआर ल्याबका ६ जना प्रयोगशालाकर्मी संक्रमित
नेपाल फ्ल्यास
असोज ०१, २०७७
नेपालगन्ज ।नेपालगन्जको भेरी अस्पतालको पिसिआर ल्याबमा कार्यरत ६ जना प्रयोगशालाकर्मी संक्रमित भएका छन् । पिसिआर ल्याबमा कार्यरत १५ जना प्रयोगशालाकर्मीमध्ये ५ जना प्रयोगशालाका कर्मचारी र एकजना स्वयंसेवी संक्रमित भएका हुन् । कोरोनाका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गर्नेदेखि प्रयोगशालामा बसेर...
बढ्दै लोपोन्मुख दुर्लभ चरा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढेको छ । ताल तलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको सङ्ख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिए । नदी ताल तलैयामा माछा मार्न प्रतिबन्ध...
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी...
बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस टिकट बुकिङ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड१९) का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरेको हो...
काठमाडौंको तरकारी बजारबाट ४२ बोरा प्याज बरामद
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । काठमाडौंको तिनकुनेस्थित एक तरकारी बजारबाट ४२ बोरा प्याज बरामद गरिएको छ । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले ४२ बोरा प्याज बरामद गरी प्रहरीको जिम्मा लगाएको हो । तीनकुनेको हरितगृह तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गर्दा व्यापारीले...
बागलुङ आगलागीबाट घर जलेर नष्ट
नेपाल फ्ल्यास
असोज ०१, २०७७
बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी...
प्रहरीको आचरण सुधार गर्न ‘आचारसंहिता’
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता जारी गरिएको प्रहरी प्रधान...
«
1
...
195
...
389
390
391
392
393
394
395
396
397
...
565
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय