बैशाख २३, २०८१, आइतबार
               

क्वारेन्टाइनमा २५ वर्षीय युवकले गरे आत्महत्या

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीमा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।

देवदह नगरपालिका-४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टाइनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

भारतबाट फर्किएका उनी उनी भदौ १७ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसअघि पनि रुपन्देहीको देवदवमा नै क्वान्टाइनको सुरक्षागार्ड बसेका एक स्थानीय युवकले आत्महत्या गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि