बैशाख २४, २०८१, सोमबार
               

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । 

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो । 

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनह गन्तव्यतर्फ लागेका छन् ।

सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।

यो पनि