मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
माछा मार्ने क्रममा बम पड्किँदा दुई जना घाइते
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । बडिगाड गाउँपालिका२ स्थित दरमखोलामा माछा माछा मार्ने बम पड्केर दुई जना घाइते भएका छन् । स्थानीय४६ वर्षीय चित्रबहादुर राना र ३५ वर्षीय अरुणबहादुर पुनबडिगाड गाउँपालिकाको दरमखोलामा माछा मार्ने क्रममा बम पड्किँदा उनीहरु घाइते भएका हुन् । उनी बम...
प्रस्तावित दुई न्यायाधीशविरुद्ध ७ उजुरी
नेपाल फ्ल्यास
चैत १९, २०७७
प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध ७ वटा उजुरी परेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा...
माओवादी केन्द्रको पुनरावलोकन मुद्दा सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
चैत १९, २०७७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकनकाे माग गरी सर्वोच्चमा दायर गरेकाे मुद्दा सर्वोच्च अदालतले अस्वीकार गरेकाे छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको हाे । माओवादी अध्यक्ष दाहालले...
बेचबिखन तथा बलात्कार अभियोगमा २ महिलासहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
चैत १९, २०७७
भक्तपुर । मानव बेचबिखन तथा ओसारपसार र बलात्कारमा संलग्न रहेकाे अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्याङ्ग्ले गाउँपालिका-३...
मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासी धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौंसहित...
आज सुनुवाइ हुने माओवादीको पुनरावलाेकन प्रधानन्यायाधीशसहित ३ जनाले हेर्ने
नेपाल फ्ल्यास
चैत १९, २०७७
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दर्ता गराएकाे नेकपा नामसम्बन्धी मुद्दाको पुनरावलाेकन निवेदन चोलेन्द्र शमशेर जबराले हेर्ने भएका छन् । सर्वोच्च अदालतले प्रधानन्यायाधीश जबरासहित तीन न्यायाधीशकाे पूर्णइजलास ताेकेको छ । उक्त पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हाे । उक्त...
लालपुर्जा पाएपछि घरवासी दङ्ग
नेपाल फ्ल्यास
चैत १९, २०७७
कैयौं वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएर दङ्ग भएका हुन्...
डोटीको सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा
नेपाल फ्ल्यास
चैत १९, २०७७
डोटी । डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर...
किशोर–किशोरीलाई पैरवीसम्बन्धी तालीम
नेपाल फ्ल्यास
चैत १९, २०७७
सिमकोट । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा युवा तथा किशोर किशोरीलाई पैरवीसम्बन्धी चार दिने तालीम सञ्चालन भएको छ । वडा १ देखि ८ सम्म रहेको उक्त गाउँपालिकामा प्रत्येक वडाबाट छनोट गरेर मङ्गलबारदेखि पैरवीसम्बन्धी तालीम सुरु गरेको हो । जिल्लामा...
बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालीम...
माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
चैत १९, २०७७
अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिकामा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अमरगढी नगरपालिका७ स्थित उग्रतारा मन्दिर नजिकैको जङ्गल छेउमा घर पोत्नका लागि माटो खन्ने क्रममा...
होलीको दिन बागलुङमा सामूहिक झडपमा मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि
नेपाल फ्ल्यास
चैत १९, २०७७
बागलुङ । होली खेल्ने क्रममा बागलुङमा सामूहिक झडपपमा ज्यान गुमाएका दुवैको शव आज अन्त्येष्टि गरिएको छ । गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका७ र बडीगाड गाउँपालिका१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला७ का ३६ वर्षीय प्रकाश कुँवर र...
सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला
नेपाल फ्ल्यास
चैत १९, २०७७
इलाम । ६३ वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित ६० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार...
अज्ञात समूहको गोली लागेर महोत्तरीमा एक युवक घाइते
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । अज्ञात समूहको गोली लागेर महोत्तरीमा एक युवक घाइते भएका छन् । महोत्तरीको औरहीको बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ का स्थानीयवासी ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । घाइते कोइरालालाई उपचारका लागि...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्यका लगायत देशका केही स्थानमा शितल महसुस भएको छ । बुधबार साँझ केही स्थानमा वर्षा भएकाले आज केही...
एटिएम ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ
नेपाल फ्ल्यास
चैत १८, २०७७
बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अस्वभाविकरुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंर वृत्त दरबारमार्ग खटिएको प्रहरी टोलीले काठमाडौंको ठमेलबाट चिनियाँ नागरिक...
बालयौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ
नेपाल फ्ल्यास
चैत १८, २०७७
पोखरा । बालयौन दुराचारको अभियोगमा पोखरा महानगरपालिका-१८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोरनिया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सन् २०१९ मा ३ जना बालबालिकाहरूलाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं...
विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल ७३औँ स्थानमा
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं ।विश्वव्यापी भोकमरी सूचकांक २०२०मा नेपाल ७३औँ स्थानमा परेको छ । बुधबार सार्वजनिक गरिएको विश्व्यापी भोकमरी सूचकांक प्रतिवेदन अनुसार नेपाल उल्लेखित स्थानमा परेको हो ।सन् २०२० मा जिएचआई १९.५ छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ मा नेपालसहित अन्य सदस्य राष्ट्रद्वारा...
सिसडोलबासीले अवरोध गरेपछि कुहिने फोहोर घरमै व्यवस्थापन गर्न कामपाको अनुरोध
नेपाल फ्ल्यास
चैत १८, २०७७
स्थानीयवासीले अवरोध गरेपछि काठमाडौंको उपत्यकाको फोहोर ६ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो । सिसडोलका स्थानीयवासीले यही...
रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता
नेपाल फ्ल्यास
चैत १८, २०७७
रेडियो नेपालको ७१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आज सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो...
«
1
...
96
...
191
192
193
194
195
196
197
198
199
...
466
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय