जेठ ०२, २०८१, बुधबार
               

माछा मार्ने क्रममा बम पड्किँदा दुई जना घाइते

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

काठमाडौं । बडिगाड गाउँपालिका–२ स्थित दरमखोलामा माछा  माछा मार्ने बम पड्केर दुई जना घाइते भएका छन् ।

स्थानीय ४६ वर्षीय चित्रबहादुर राना र ३५ वर्षीय अरुणबहादुर पुन बडिगाड गाउँपालिकाको दरमखोलामा माछा मार्ने क्रममा बम पड्किँदा उनीहरु घाइते भएका हुन् । उनी बम पड्काउने तरिका निमल्दा आफैँ घाइते भएको बताइएको छ । 

गम्भीर घाइते भएकाले उनीहरुलाई प्राथमिक उपचारपछि पाल्पा पठाइएको प्रहरीले बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि