मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एसईई २०७७ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न...
महाकवि देवकोटाको घर भत्काउनु बाध्यात्मक : प्रज्ञा प्रतिष्ठान
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं ।नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएकोबारे प्रष्टिकरण दिएको छ । प्रतिष्ठानले मैतिदेवीस्थित कविकुञ्जको नाममा चर्चित देवकोटाको घरलाई पुन:निर्माण गरी संग्रहालय बनाउने भन्दै भत्काएको थियो । घर भत्काएपछि प्रतिष्ठानले प्रशस्तै आलोचना खेपिरहेको । प्रतिष्ठानले उक्त घरलाई यथावत् राखी...
३६ प्रहरी भवन निर्माण
नेपाल फ्ल्यास
साउन २३, २०७८
बागमती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण सुरुआत भएको थियो । उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत...
प्रचण्ड र उर्जामन्त्री सहितको टोली मनाङमा
नेपाल फ्ल्यास
साउन २३, २०७८
बाढी पहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु आएका...
ललितपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
वाग्मती गाउँपालिका-३ मास्खोलामा आज (शनिबार)बिहानमोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुई जनामध्ये एक जनाको उपचारको क्रममामृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि पाटन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममाएक जनाको मृत्यु भएको हो । महानगरीय प्रहरीवृत्त चापागाउँका...
ब्राउनसुगरसहित काठमाडौंबाट दुई जना पक्राउ
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं ।प्रहरीले ब्राउनसुगरसहितकाठमाडौंबाटदुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाकाठमाडौं धारापाटीमा डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका२ का २३ वर्षीय सुवास बराल र बाँके नैनापुर गाउँपालिका२ का ३५ वर्षीय मोबिल जोलाहा रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले...
एसईई परीक्षाफल आज प्रकाशित हुँदै
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार (आज) सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७...
पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख
नेपाल फ्ल्यास
साउन २३, २०७८
तनहुँ ।तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिरोबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ । वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र वडा नं ८ का ४२ वर्षीय खुमबहादुर...
जापानबाट आइपुग्यो एस्ट्राजेनेका खोप
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
देशभर थपियो १४३३ खोप केन्द्र
रासस
साउन २३, २०७८
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३...
समाजसेवीको नाममा औद्योगिक अध्ययन केन्द्र
नेपाल फ्ल्यास
साउन २३, २०७८
विराटनगर । उद्योगपति एवं समाजसेवी स्व महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने भएको छ । उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक...
पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान
नेपाल फ्ल्यास
साउन २३, २०७८
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत एक करोड ५१ लाख रुपैयाँको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन्...
बालाजुमा भीषण आगलागी, अझै नियन्त्रणमा आएन
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा भीषणआगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका...
मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । मकवानपुरमा गत आर्थिक वर्ष २०७७७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष तथा पाँच हजार ९३६ महिला छन् । अघिल्लो आव २०७६७७ को...
१४ लाख रुपैयाँभन्दा बढीको अवैध खाद्य पदार्थ बरामद
नेपाल फ्ल्यास
साउन २३, २०७८
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत अस्थायी प्रहरी पोष्ट बबईले १४ लाख ७५ हजार रुपैयाँको अवैध खाद्य पदार्थ बरामद गरेको छ । प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा १ क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बरामद गरेको...
फुटबल खेलाडी बोकेको जीप दुर्घटनामा एकको मृत्यु, २५ जनाभन्दा बढी घाइते
नेपाल फ्ल्यास
साउन २३, २०७८
मलङ्गवा । सर्लाहीको लालबन्दीमा शुक्रबार पिकअप भ्यान (जीप) पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश२०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका६ मा दुर्घटनामा परेको हो । फुटबल खेल्नका...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरुमा मौसम परिवर्तन भइ केही स्थानमा वर्षा र चट्याङको सम्भावना रहेको छ । साथै,...
बाराबाट हराएकी बालिका तीन दिनपछि भण्डारामा टिपरमा फेला परिन्
नेपाल फ्ल्यास
साउन २२, २०७८
बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ की १० वर्षीया बालिका तीन दिनपछि फेला परेकी छन् । साउन १९ गते दिउँसोबाट हराएकी बालिकालाई प्रहरीले चीतवनको भण्डारामा शुक्रबार फेला पारेको हो । साउन १८ गते भाइ नाता पर्ने गणेश विकसँग आएकी दोलखा माकापौवा ४...
बहुमूल्य ग्रन्थ भन्दै १४ लाख ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं ।बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमूल्य ग्रन्थ भन्दै करिब १४ लाख ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका-१ घर भइ काठमाडौं माकलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुरको रामप्रसाद गाउँपालिका-७ घर भई काठमाडौं...
सबै परीक्षा स्थगित गर्न मन्त्रालको सिफारिस
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरेको छ । कोभिड-१९ संक्रमण फैलदै गएको परिस्थितिमा चारलाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दैमन्त्रालयलेपरीक्षाहरु स्थगित गर्नसिफारिस गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सबै तहका परीक्षाहरु...
«
1
...
46
...
92
93
94
95
96
97
98
99
100
...
416
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय