मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् : मन्त्री भुसाल
नेपाल फ्ल्यास
साउन २१, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् ।बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी...
पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडाैं । स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठलेपुससम्म ५ करोड २५ लाख खोप आइपुग्नेबताएका छन् । उनले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउनेसमेतबताएका छन् । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट...
सामाजिक सञ्जालमा भाइरल भिडियोमा युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
साउन २१, २०७८
जाजरकोट ।युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । सामाजिक सञ्जालमा निक्कै भाइरल भएको एक भिडियोमा वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको देखिएको छ । जनप्रतिनिधिको यो क्रुर व्यवहारको चौतर्फी विरोध भएपछि वडाध्यक्ष पक्राउ परेका हुन् । ती युवालाई...
आगामी ५ महिनामा झन्डै २ लाख नयाँ संक्रमित थपिने सरकारको प्रक्षेपण
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडाैं ।सरकारले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको २...
छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेवा बन्द
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं ।कोभिड१९ को दोस्रो लहरको समयमा काठमाडौंमहानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि...
आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएकोछ । मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।...
स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान
नेपाल फ्ल्यास
साउन २१, २०७८
दार्चुला ।जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै...
६८ लाखको अवैध समान बरामद, २२ फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
साउन २१, २०७८
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ । प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली...
नवलपुरमा पोथी गैँडा मृत भेटियो
नेपाल फ्ल्यास
साउन २१, २०७८
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत पर्ने नवलपरासी (बर्दघाटसुस्तापूर्व) को कावासोती नगरपालिका७ मा पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला परेको हो । सो सामुदायिक वनको...
लगातारको वर्षाले हुम्लाको तुम्कोट गाउँमा पहिरो
नेपाल फ्ल्यास
साउन २१, २०७८
सिमकोट । केही दिनदेखि परेको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण वर्षापछिको बाढी पहिरोले तुम्कोट...
आजको मौसम : कतै सफा कतै भारी वर्षा
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहानैदेखि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको धेरै स्थानमा बिहानैदेखि मौसम परिवर्त भइ हल्का घाम लागिरहेको छ । साथै, उपत्यका बाहिरका केही तराइ...
बँदेल मार्न छाडिएको करेन्ट लागेर दाजुभाइको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७८
बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने ११ बजे घर नजिकै...
तनहुँमा साउन ३२ गतेसम्म लम्बियो निषेधाज्ञा, कस्ता छन् मापदण्ड ?
नेपाल फ्ल्यास
साउन २१, २०७८
तनहुँमा । तनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्म थपिएको हो । छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेकाले समुदायमा व्यापक फैलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि लम्ब्याइएको हो ।...
सशस्त्र प्रहरी जवान मृत फेला
नेपाल फ्ल्यास
साउन २०, २०७८
कैलाली ।धनगढी उपमहानगरपालिका-१ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत एक जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान हेडक्वाटर परिसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका- १ घर भएका ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही मृत अवस्थामा फेला...
छिमेकी जिल्लामा नयाँ भेरियन्ट देखिएपछि साउन मसान्तसम्म निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २०, २०७८
तनहुँ ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दैतनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेकाले समुदायमा व्यापक फैलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्म थपिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जोखिम...
युएईमा नेपालीलाई प्रवेश खुला, पिसिआर रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले भोलि (बिहीबार) देखि लागू हुने गरी प्रवेश खुला गरेको हो । आबुधावीस्थित नेपाली दूतावासका अनुसार युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८...
सिनामंगलबाट एक किलो ८६६ ग्राम सुनसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । सिनामंगलबाट प्रहरीले एक किलो ८६६ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २४ वर्षीय प्यार मोहम्मद, २७ वर्षीय साकिर अली र २८ वर्षीय अब्दुल सतार छन् । काठमाडौं महानगरपालिका९ स्थित सिनामंगलमा रहेको...
१३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्
नेपाल फ्ल्यास
साउन २०, २०७८
लमजुङकाेमर्स्याङ्दी गाउँपालिका३ की एक किशोरी उमेरले १५ वर्ष पुगिन् । विवाह गरेको एक वर्षपछि उनले बच्चा जन्माइन् । उनी मात्र होइन, जिल्लामा उनीजस्तै कम उमेरमा आमा हुनेहरूको सङ्ख्या बढ्दो छ । कानून अनुसार २० वर्षअघि विवाह गर्न पाइँदैन । तर,...
गोंगबुमा स्कुटर छाडेर भागेका तीनजना पेस्तोलसहित समातिए
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । प्रहरीले राजधानीको गोंगबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार साँझ नयाँ बसपार्कमा रहेको बिजी महल अगाडि चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा तीन जना सवार स्कुटर रोक्न खोज्दा स्कुटर नै छोडेर भाग्ने तीन जनालाई फलो गर्दै जाँदा नियन्त्रणमा...
बाढीका कारण १८ परिवार विस्थापित
नेपाल फ्ल्यास
साउन २०, २०७८
यही साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोककाेमेलम्ची नगरपालिका६ का १८ घरपरिवार विस्थापित भएका छन् । यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको थियो । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा...
«
1
...
47
...
94
95
96
97
98
99
100
101
102
...
417
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय