मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रथ तान्दा झडप: प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार, युवाले गरे ढुंगामुढा
नेपाल फ्ल्यास
भदौ १८, २०७७
ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवा र प्रहरीबीच झडप भएको छ । निशेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । प्रहरीले रथ तान्न रोक लगाएपछि युवाहरुले प्रहरीको...
बागलुङ उडेको गृहमन्त्री सवार हेलिकप्टर पोखरामा अवतरण
रासस
भदौ १८, २०७७
बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्रीरामबहादुर थापा सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत...
बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।...
अब बाँकेमा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमतिको उपचार
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं ।बाँकेमा पनि गम्भिर प्रकृतिका बिरामीमा प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार सुरु गरिएको छ । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाशबहादुर थापाका अनुसार भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु गरिएको हो । डा...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । सुनको मूल्यमा आज (बिहीबार) पनि गिरावट आएको छ । हिजो (बुधबार) पनि सुनको मूल्य घटेको थियो । आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ...
घरायसी विवाद हुँदा जेठाजुद्वारा बुहारीको हत्या
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काभ्रे । घरायसी विवादमाबुहारीलाई बञ्चरो प्रहार गरी हत्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ परेका हुन् । बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना...
रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो । भदौ १० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । कलेजो र...
हाडनाता करणीको आरोपमा दाजुबहिनी पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०७७
सोलुखुम्बु । हाडनाता करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । महाकुलुङ गाउँपालिका २३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। आमाले आफ्ना छोराछोरीले विवाह...
बागलुङ बाढी अपडेट : आठ जनाको शव फेला
रासस
भदौ १८, २०७७
बागलुङको ढोरपाटन नगरपालिका वडा ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७७
सिरहा-चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स ४ प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै...
रक्सी पिए करोना निको हुन्छ भन्ने हल्ला फैलिएपछि...
नेपाल फ्ल्यास
भदौ १८, २०७७
डोटी । कोरोना संक्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमामदिरा (रक्सी) बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने हल्ला (अफवा)...
अवैध धन्दा गर्ने तस्करद्वारा सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा प्रहार
नेपाल फ्ल्यास
भदौ १८, २०७७
कञ्चनपुर । गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका१ वैशाखीमा नेपालभारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज...
बागलुङ बाढीपहिरो अपडेटः बेपत्ता १३ जनाको परिचय खुल्यो, चारको शव भेटियो
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बलेवा । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका...
जुन एक विद्यालयमा दलित विद्यार्थी मात्रै पढ्छन्
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बागलुङ । माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय । गाउँ र विद्यालयको नाम भने एउटैसिरबारे । गलकोट नगरपालिका७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन् । १८ छात्रा, १३ छात्र । सबै दलित समुदायका । विसं २०५३ सालमा खुलेको...
बागलुङमा भीषण बाढी, १७ जना मानिस बेपत्ता
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । भारी वर्षाको कारण बागलुङमा भीषण बाढी गएको छ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति भीषण बाढीजाँदा दर्जानौँ मानिसहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उक्त नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका भन्ने ठाउँमा गएको भीषण...
कालीगण्डकीको नदीजन्य वस्तुको अवैध उत्खनन
नेपाल फ्ल्यास
भदौ १८, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी भएको छ । गाउँपालिकासँग ठेक्का सम्झौता बिनै एक्साभेटर प्रयोग गरेर बालुवा निकालेर निकासी भएको हो । स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदी जन्य वस्तुको...
यस्तो छ आजकाे मौसम
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । आजदेशभर सामान्यदेखि पूर्णतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारप्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा विहानैदेखि वर्षा भइरहेकाे छ । देशभर आज बदली रहीकेहीस्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
आज पाँच अन्तर्राष्ट्रिय उडान, फर्किए ३४८ नेपाली
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले...
पुजारी हत्याको कारण आर्थिक विवाद, यसरी भयो खुलासा
नेपाल फ्ल्यास
भदौ १७, २०७७
रौतहट । रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आर्थिक विवादका कारण भएको खुलेको छ । पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ...
हुम्लामा भीषण आगलागीः १५ घर नष्ट, पानीको अभाव
नेपाल फ्ल्यास
भदौ १७, २०७७
हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका४ रोडिकोटको गाउँमा भीषण आगलागी भएको छ । एउटा घरबाट सुरु भएको आगलागीबाट १५ वटाभन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले जानकारी दिए । बेलुकी करिब ६ बजेतिर गाउँमा आगलागी भएको बताइएको छ...
«
1
...
207
...
413
414
415
416
417
418
419
420
421
...
577
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय