असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
तेलङ्गना दुर्घटनाः ट्रकको ठक्करपछि उछिट्टियो कार, पाँचको मृत्यु
एजेन्सी
भदौ १७, २०७७
भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको मृत्यु भएको छ । उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको त्यहाँका प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो साढे...
विपद्मा परेका ७१ जना अझै बेखबर
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं ।यसपालिको मनसुनजन्य विपद्मापरेका ७१ जना अझै बेखबर छन् । बाढी पहिरामा परेर हराइरहेका उनीहरूको जीवितै उद्धार हुने सम्भावना न्यून रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अधिकांश पहिराेमा परेर बेपत्ता भएका छन् । वैशाखयता विपद्जन्य...
उपत्यकामा २४ गतेसम्म निषेधाज्ञा, के-के खुल्छन् ? (जिप्रकाको आदेशसहित)
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार...
दाजु बहिनीबीच अनैतिक सम्बन्ध, दाजु पक्राउ
नेपाल फ्ल्यास
भदौ १७, २०७७
सोलुखुम्बु ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ मा हाडनाता करणीको आरोपमा एक युवक प्रक्राउ परेका छन् । गत साउन १ गते १९ वर्षीय आफ्नै बहिनीलाईकरणी गरेको आरोपमा सोही वडाका २३ वर्षीय युवकलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी...
एनओसी प्रमाणीकरणपछि मात्र श्रम स्वीकृति
नेपाल फ्ल्यास
भदौ १७, २०७७
वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै गत फागुन...
स्थानीय प्रशासनद्वारा चितवनका ६ अस्पताल अनुगमन
नेपाल फ्ल्यास
भदौ १७, २०७७
चितवन । जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएपछिमृत्यु भएको समाचार बाहिर आएसँगै स्थानीय प्रशासनले अनुगमन सुरु गरेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैया,दक्ष जनशक्ति,संस्थाले दिँदैआएको सेवा, कोरोना सङ्क्रमितको अवस्था, सङ्क्रमितका लागि छुट्याइएको बेडलगायत विषयमा...
एकै महिलाले चार बच्चा जन्माइन्
नेपाल फ्ल्यास
भदौ १७, २०७७
जनकपुरधाम । एक महिलाले एकैपटक चार बच्चा जन्माएकी छिन् । चार बच्चा जन्माएपश्चात्तीमहिलाकोमृत्यु भएको छ । धनुषाकोविदेह नगरपालिका७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा शल्यक्रियामार्फत चार बच्चाजन्मिएका हुन् । उनको आइसियुमा राखेर उचार गर्दागर्दै मृत्यु भएको थियो । उनमास्वासप्रश्वासमा...
पाठ्यभार घटाएर भए पनि शैक्षिक सत्र पूरा गरिन्छ : शिक्षामन्त्री
नेपाल फ्ल्यास
भदौ १७, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्रियमा आज उनले कोभिड१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिक सत्र पूरा...
एयर अरेबियालाई यात्रुको पैसा फिर्ता निर्देशन
नेपाल फ्ल्यास
भदौ १७, २०७७
सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएका १४२ यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन् । मन्त्रालयमा आज नियमित उडानको...
उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं ।उपत्यकामा कार्यान्वयनमा रहेकोनिषेधाज्ञा पुन: एक साताका लागिलम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला प्रमुखले गृह मन्त्रायलसँग छलफलपश्चातनिषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । एक स्रोतका अनुसार केही सेवालाई भने छुट दिइने बताइएको छ । औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि...
बुधबारबाट अन्तर्राष्ट्रिय उडान सुरु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । कोरोना महामारी रोकथामका लागि २०७६ चैत पहिलो हप्ताबाट बन्द भएको अन्तर्राष्ट्रिय उडानसुरु भएको छ । करिब ६ महिनापछि बुधबारबाट नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । बुधबार हिमालय एयरको जहाजबाट स्वदेश फर्किनलागेका चिनियाँ नागरिक विमानस्थलमा प्रवेश गरेका छन्...
छोरीलाई पटक पटक बलात्कार गरेकाे अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले...
एकैदिन फरार रहेका २८ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १७, २०७७
कास्की । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरूमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
भक्तपुरमा कोरोनाका कारण एकजनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका ७ का ४० वर्षका उनको मंगलबार पाटन अस्पतालमा मृत्यु भएको हो ।उपमेयर अञ्जनादेवी मधिकर्मीका अनुसारअस्पतालको भेन्टिलेटरमा...
झापामा घाँटी काटी एक पुरुषको हत्या
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं ।झापा शिवसताक्षी नगरपालिकाको एक किलोमिटर उत्तरतर्फकोजंगलमा स्थानीय २८ वर्षीय गोविन्द मगर घाँटी काटिएको अवस्थामा फेला परेका छन्। उनको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । प्रारम्भिक जाँचमा घाँटी मात्र काटिएको पाइए पनि अन्य चोटपटकबारे...
स्वचालित पेस्तोलसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १७, २०७७
विराटनगर । विराटनगर महानगरपालिका-४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोलीसहित कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केही व्यक्तिहरूले व्यापारीहरूलाई धाकधम्की दिई रकम...
सर्प पालन गर्न ७२ करोड अनुदान
नेपाल फ्ल्यास
भदौ १७, २०७७
सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी...
पशुपतिमा मास्कसहितको सोह्र श्राद्ध (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ १७, २०७७
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्धमा अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई...
निसीखोलामा बालिका बेपत्ता
नेपाल फ्ल्यास
भदौ १७, २०७७
बागलुङ । भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका६ का रासे भनिने राजिव बुढाकी सात वर्षीया छोरी सञ्जिला बुढामगर मङ्गलबार साँझदेखि बेपत्ता भएकी हुन् । घरदेखि २० मिटरको दूरीमा रहेको खोलामा साँझ ५ बजे...
छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको देउखुरीस्थित राप्ती नदीमा बुधबार एक महिलाको बेवारिसे शव फेला परेको छ । राप्ती गाउँपालिका २ को राप्ती नदी कटाहाघाटमा ४५ वर्षीया एक महिलाको शव फेला परेको हो ।...
«
1
...
207
...
414
415
416
417
418
419
420
421
422
...
577
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय