असोज ०६, २०८१, आइतबार
               

बुधबारबाट अन्तर्राष्ट्रिय उडान सुरु

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना महामारी रोकथामका लागि २०७६ चैत पहिलो हप्ताबाट बन्द भएको अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । 

करिब ६ महिनापछि बुधबारबाट नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । बुधबार हिमालय एयरको जहाजबाट स्वदेश फर्किन लागेका चिनियाँ नागरिक विमानस्थलमा प्रवेश गरेका छन् ।

चीनमा हिमालयले नियमित उडानका लागि सेप्टेम्बर महिनाका लागि कुल तीन उडान गर्दैछ । यस दौरान लकडाउन र कोरोना भाइरसको महामारीपछि उडान बन्द हुँदा नेपालमै अड्किएका चिनियाँ नागरिक आफ्नो मुलुक फर्किनेछन् ।

यो पनि