मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजको मौसमः बाढी पहिरोको सम्भावना, सतर्कता अपनाउन सुझाव
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर भारी वर्षाको कारण बाढी र पहिरोको सम्भावना धेरै भएकाले सम्पूर्ण नागरिकलाई सतर्कता अपनाउन सुझाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रहि थोरै स्थानहरूमा मेघगर्जन...
हाेम डेलिभरीको मापदण्ड तोकियो
नेपाल फ्ल्यास
भदौ १९, २०७७
जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएकाे छ। यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको आजदेखि...
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
सिरहा ।२ मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएकाेछ । सिरहा नगरपालिकाको वडानम्बर ११ भलुवाहीस्थित सडकमादुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१...
बागलुङ पहिरो : १४ जनाकाे सनाखत
नेपाल फ्ल्यास
भदौ १९, २०७७
यही भदौ १७ गते रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका९ बोबाङमा मृत्युभएका १४ मध्ये सबैको शव सनाखत भएको छ । पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, ३२ वर्षीया सीता...
शुक्रबार फर्किए ६०१ जना नेपाली
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । शुक्रबार विभिन्न देशबाट ६०१ जना नेपाली घर फर्किएका छन् । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौंल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा चार यात्रु लगेको छ । फलाई...
फोटो पत्रकारकाे भेषमा प्रहरीलाई ढुंगा हान्ने युुवक पक्राउ
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । बिहीबार पुल्चोकमा छिन्द्रनाथको रथ तान्ने क्रममास्थानीय र प्रहरीसँगको झडपमा पत्रकारका ज्याकेठ लगाएर एक हातले फोटो खिच्ने अर्काे हातले प्रहरीलाई ढुंगा प्रहार गर्ने युवक पक्राउ परेका छन् । अपराध महाशाखाको टोलीले प्रेस लेखेको ज्याकेट लगाएर क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा...
संक्रमितलाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाउँदा...
नेपाल फ्ल्यास
भदौ १९, २०७७
भक्तपुर । कोभिड१९ संक्रमित भक्तपुर नगरपालिका१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन् । करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो । यसपछि...
बालिका बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ १९, २०७७
कैलाली । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका-६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मानवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले...
पुल्चोकमा प्रदर्शन नियन्त्रण गर्न खटिएका १८ प्रहरीमा देखियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १९, २०७७
ललितपुर । बिहीवार ललितपुरको पुल्चोकमा भएकाे प्रदर्शन नियन्त्रणमा खटिएका प्रहरीमा कोरोना पुष्टि भएको छ । भीड नियन्त्रण गर्न पुगेका प्रहरी निरिक्षकसहित अन्य प्रहरीमा कोभिड पुष्टि भएको हो । महानगरी प्रहरी परिसर ललितपुरमा कार्यरत १८ जनामा कोभिड पुष्टिभएको प्रहरीले जनाएकाे छ...
यी हुन् 'कोरोना फ्री' ६ जिल्ला, काठमाडौंमा छन् बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालदेशका ६ वटा जिल्लामा कोरोना संक्रमित छैनन् । शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हाल ६ वटा जिल्ला कोरोना संक्रमणमुक्त रहेको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मुस्ताङ,...
‘शैक्षिक क्यालेन्डरअनुसार १९० दिन पढाउनुपर्ने मापदण्ड यस वर्ष लागू हुँदैन’
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याइएको बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।शैक्षिक सत्रको साढे चार महिना बितेकाले पाठ्यक्रममा अत्यावश्यकबाहेकका विषयवस्तु खुम्च्याइएको जानकारी दिए । अत्यावश्यक...
काठमाडौंका तीन महिलासहित १४ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा चार जना महिला र १० जना पुरुषको मृत्यु भएको जानकारी दिएको हो । काठमाडौंका ८२, ६७ र २२ वर्षीया...
अब चितवनमा निषेधाज्ञा केही खुकुलो हुने
नेपाल फ्ल्यास
भदौ १९, २०७७
चितवन ।चितवनमा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । यसअघि लगाइएको निषेधाज्ञा शुक्रबार राति सकिनै लाग्दा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सूचना जारी गरी सो कुरा जानकारी दिएका हुन् । प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचका आधारमा अब बिहान...
काठमाडौं उपत्यकामा थपिए ४५४ संक्रमित
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
शुक्रबार थपिए एक हजार ३५९ संक्रमित
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ३५९ जनामा संक्रमण पुष्टि भएको...
अनशन बसेका पूर्वमन्त्री पासवानलाई धरान लगियो
नेपाल फ्ल्यास
भदौ १९, २०७७
रौतहट । आमरण अनशन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ । पासवानको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो । प्रहरी हिरासतमा विजय रामको मृत्यु भएको घटनाका दोषीलाई कारबाहीको माग...
बागलुङको बाढीमा जो केही सेकेण्डले बाँचे
रासस
भदौ १९, २०७७
घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न होकृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन...
कोरोना संक्रमितको घरमा लगाइयो ताला
नेपाल फ्ल्यास
भदौ १९, २०७७
भक्तपुर । कोरोना संक्रमितको घरमावडा कार्यालयले ताला लगाइदिएको छ । भक्तपुर नगरपालिका-१० का ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको घरमासो वडा कार्यालयले ताला लगाइदिएकाे हाे । ४७ वर्षीय पुरुषमाबुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनलाई उपचारका...
रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने, 'भूत लोभिएको त्यो भोटो'
नेपाल फ्ल्यास
भदौ १९, २०७७
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोरोना भाइरस (कोभिड १९) महामारीका कारण मूलुकमा दिनानुदिन कोरोना संक्रमित थपिँदै गएकाले जोखिम कम गर्न...
उमाविको नेपाली पुस्तकमा प्रयोग भएको वर्णविन्यास खारेजीको माग
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं ।नेपाली भाषा र साहित्य क्षेत्रमा सकृय अलङकार प्रतिष्ठानले नेपाली भाषाको मानकीरणमा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको भूमिकाको समर्थन गरेको छ । प्रतिष्ठानका अध्यक्ष भारती न्यौपाने दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा प्रतिष्ठानले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्वमा...
«
1
...
205
...
410
411
412
413
414
415
416
417
418
...
575
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय