असोज ०६, २०८१, आइतबार
               

पुल्चोकमा प्रदर्शन नियन्त्रण गर्न खटिएका १८ प्रहरीमा देखियो कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

ललितपुर । बिहीवार ललितपुरको पुल्चोकमा भएकाे प्रदर्शन नियन्त्रणमा खटिएका प्रहरीमा कोरोना पुष्टि भएको छ ।

भीड नियन्त्रण गर्न पुगेका प्रहरी निरिक्षकसहित अन्य प्रहरीमा कोभिड पुष्टि भएको हो । महानगरी प्रहरी परिसर ललितपुरमा कार्यरत १८ जनामा कोभिड पुष्टि भएको प्रहरीले जनाएकाे छ । 

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि