मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सभापति देउवाद्वारा शुभेच्छुक संस्था समन्वय विभागमा ४८ जना मनोनित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेकाशुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् । विभागको उपप्रमुखमा विष्णु धिताल, सचिवमा विनिता अधिकारी र सदस्यहरुमा सर्वधन राई, हेमन्त मल्ल, तिलकबहादुर मल्ल,...
प्रहरी जवानलाई पिट्नेहरूको खोजीमा लाग्यो प्रहरी
नेपाल फ्ल्यास
भदौ १८, २०७७
ललितपुर । प्रहरीलेट्राफिक जवानमाथि निर्घात कुटपिट गर्नेहरूकाे खोजी सुरु गरेकाे छ । घटनाको सीसीटिभी फुटेज र सामाजिक सञ्जालमा आएका भिडियोकाे आधारमाघटनामा संलग्नको पहिचान भइरहेको प्रहरीले जनाएकाे छ । मंगलबजार प्रभागमा कार्यरत कुटाइ खाएका प्रहरी जवानकमलप्रसाद घिमिरेको अहिले अल्का अस्पतालमा उपचार...
प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना
नेपाल फ्ल्यास
भदौ १८, २०७७
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र अधिकारीसहित ६ जनालाईकोरोना लागेकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका सिडियो अधिकारीसहित ६ जनामा कोरोना संक्रमण देखिएकाे प्रजिअ अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । जिल्ला विपद् व्यस्थापन समितिको...
धरहरा छेउमा पर्खाल भत्किँदा डोजर चालक घाइते
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौंस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको...
ढोरपाटन पहिरो अपडेट : १४ को शव फेला, ३९ अझै वेपत्ता (नामावलीसहित)
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकास्थित लाकुरीबोटमा गएको पहिरोमा परि पुरिएका १४ को शव फेला परेको छ । प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जनाएअनुसार भेटिएका १४ शवमध्ये २ को मात्रै हालसम्म सनाखत भएको छ । सनाखत भएकामा ढोरपाटन९ का केशमाया बिक...
घूससहित वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०७७
रुपन्देही ।सेवाग्राहीसँग घूस लिएको अभियोगमा रोहिणी गाउँपालिका २ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ । सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग ४५ हजार घूस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका...
भक्तपुरमा कोरोनाले थप एकको मृत्यु, ४२ जना थपिए नयाँ संक्रमित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं ।भक्तपुर जिल्लामा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भनेएक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भक्तपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्...
ललितपुरमा कुटिएका ट्राफिक प्रहरीको अल्का अस्पतालमा उपचार हुँदै
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । ललितपुरमा एक ट्राफिक प्रहरीमाथि कुटपिट भएकाे छ । पुल्चोक नजिकै प्रदर्शनकारीबाटप्रहरी जवान कमलप्रसाद घिमिरे कुटिएका हुन् । प्रदर्शनकारीको कुटाइबाट घाइते भएका प्रहरी जवान घिमिरेको जावलाखेलस्थितअल्का अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घिमिरेकाेटाउको, हातखुट्टा, ढाडमा चोट लागेको छ...
नेपालगन्जमा २२ सय रुपैयाँमै कोरोना परीक्षण
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बाँके ।नेपालगन्जस्थित भेरी अस्पतालले स्वेच्छिक रुपमा आरटीपिसिआर विधिबाट कोरोना जाँचको शुल्क निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा बाहिरकाले कोरोना जाँच गराए दुई हजार दुई सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ...
पतिले गरे पत्नीको हत्या
नेपाल फ्ल्यास
भदौ १८, २०७७
अछाम । हँसिया प्रहार गरी श्रीमतीकाे हत्या गरेको अभियोगमा अछामको साँफेबगर नगरपालिका-१३ बस्ने ५२ वर्षीय दिपकबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै श्रीमती४६ वर्षीया धन देवी कुँवरलाई गोठालो गएका बेला घरायसी विवादका कारण हँसिया प्रहार गरी हत्या गरेका थिए ।...
करेन्ट लागेर एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७७
नवलपरासीको सुस्ता गाउँपालिका१ रुपौलियामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही स्थानका ५२ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर...
जोखिम बढेपछि कारागारमा उच्च सतर्कता
नेपाल फ्ल्यास
भदौ १८, २०७७
तनहुँ । कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो । विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको...
चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान उड्न थाले
नेपाल फ्ल्यास
भदौ १८, २०७७
कोरोनाभाइरसको महामारी सुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरूआउन थालेका छन् । बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरूआउन थालेको अधिकारीहरूले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय...
बागलुङ पहिराेमा हराएकामध्ये तीन जनाको शव गुल्मीमा फेला
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिराेमा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । मुसिकोट नगरपालिका ५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका ८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
कर्मचारीमा कोरोना देखिएपछि मन्त्रालय 'सिल'
नेपाल फ्ल्यास
भदौ १८, २०७७
कर्णाली।कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएपछि मन्त्रालय सिल गरिएको छ । मन्त्रालयद्वारा प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो । मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, सवारी चालक र...
बङ्गुरपालनमा आकर्षित हुँदै युवा
नेपाल फ्ल्यास
भदौ १८, २०७७
कास्की ।कोरोना भाइरसका कारण व्यापार व्यवसाय प्रभावित भएपछि पोखरेली युवा व्यवसायी बङ्गुरपालनमा आकर्षित भएका छन् ।युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि भन्ने मूल उद्देश्यका साथ एक वर्षअघि स्थापित युथ कम्युनिटी क्लब कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्राली...
हेलचक्र्याईंले संक्रमण र मृतक बढ्दै
नेपाल फ्ल्यास
भदौ १८, २०७७
महोत्तरी । कोभिड१९ संक्रमण बढ्न नदिन प्रदेश नं २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ संक्रान्तिदेखि नै निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले संक्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै लगेका छन् । यद्यपि यसैबीच कोभिड१९ संक्रमण र...
बालाजु कोरोनाको हटस्पट, कोटेश्वरपछि महाराजगन्ज र असनमा धेरै संक्रमित (हेर्नुहोस् लिस्टसहित)
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं महानगरपालिकाको पछिल्लो तथ्यांकअनुसारबालाजु क्षेत्रमा सबैभन्दा धेरै जनामा संक्रमण देखिएको छ । पछिल्लोसाताको तथ्यांकअनुसार काठमाडाैं महानगरको वडानम्बर १६ स्थित बालाजु क्षेत्रमा २०८ जनालाई संक्रमण पुष्टि भइसकेको छ । दोस्रो नम्बरमा सबैभन्दा बढी संक्रमित रहेको स्थान कोटेश्वर पर्छ । यहाँ २०३...
मौसम खराबीले गृहमन्त्री सवार हेलिकप्टर फर्कियो
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर...
बिना इजाजतको औषधिसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०७७
सुनसरी । बिना इजाजतको औषधिसहित ३ जनालाई हरिनगर गाउँपालिका-२ भुटाहा सिसुवा धरमपुरस्थित सडकबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अंसारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् ।...
«
1
...
206
...
412
413
414
415
416
417
418
419
420
...
576
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय