जेठ ०५, २०८१, शनिबार
               

पतिले गरे पत्नीको हत्या

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

अछाम । हँसिया प्रहार गरी श्रीमतीकाे हत्या गरेको अभियोगमा अछामको साँफेबगर नगरपालिका-१३ बस्ने ५२ वर्षीय दिपकबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नै श्रीमती  ४६ वर्षीया धन देवी कुँवरलाई गोठालो गएका बेला घरायसी विवादका कारण हँसिया प्रहार गरी हत्या गरेका थिए । 

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले थप अनुसन्धान गरिरहेको छ।


कस्तो लाग्यो ?

यो पनि