मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
'देउवासँग तारे होटलमा वार्ता भएको छैन'
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन् । बिपी कोइराला लोकतन्त्र संवर्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा. कोइरालाले आफू...
अनामनगरमा छुरा प्रहार गरी श्रीमतीको हत्या, अजय पक्राउ
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका९ स्थायी घर भएका ३६ वर्षीय अजय बिक रहेका छन् । उनी काठमाडौं महानगरपालिका२९ अनामनगर बस्दै आएका थिए । उनलाई अनामनगरबाट पक्राउ गरिएको प्रहरीले...
धारिलो हतियार प्रहार गरी वृद्धको हत्या
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । धारिलो हतियार प्रयोग गरी ६४ वर्षीयवृद्धको हत्या गरिएको छ । धादिङनीलकण्ठ नगरपालिका१३ का २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङको बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सामान्य विवादमा परियारले...
करेटन्ट लागी २४ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
मकवानपुर ।मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको मृत्यु भएको छ । शुक्रबारघरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरलेमनहरि ६ काओमकुमार मोक्ताकोआफ्नो घरमा करेन्ट मृत्यु भएको जानकारी दियो । हाल उनको...
कोरोना संक्रमणबाट केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमणका कारण तीन जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्युपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु तीनै जनाको भदौ १६ गते वीर अस्पतालमा मृत्यु भएको थियो । पाल्पाका ५८ वर्षीय पुरुष, बझाङका...
१० महिनादेखि भारतमा बन्धक बनाइएका चार युवतीको उद्धार
नेपाल फ्ल्यास
भदौ १९, २०७७
परासी ।कोरोना भाइरस (कोभिड१९) को महामारीबीच १० महिनादेखि बन्धक तीन जना नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर...
बैंकका कर्मचारी र प्रहरीसहित थप ४५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १९, २०७७
वीरगञ्ज । प्रदेश २ को पर्सा र बारा जिल्लामा शुक्रबार बिहान थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका २६ जना र बाराका १९ जना गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि...
भरतपुरमा गरिएको परीक्षणमा थप ८८ जनाको रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ १९, २०७७
चितवन । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको पिसिआर परीक्षणमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा चितवनका ५७ जनासहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै ४२...
पोखरामा सात प्रहरीसहित गण्डकीमा थपिए ४० संक्रमित
नेपाल फ्ल्यास
भदौ १९, २०७७
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीको पोखरा महानगरका १६ जनासहित तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुरमा गरी ४० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । संक्रमण पुष्टि...
बुटवलमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनलाई भदौ ४ गते अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना...
गोलीको छर्रा लागी एकजना घाइते
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । सिकारीले हानेको बन्दुकको गोलीको छर्रा लाग्दा एक जना घाइते भएका छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका१ स्थित माझापाटा जंगलमा सिकार खेल्ने क्रममा जंगली जनावरलाई हानेको बन्दुकको छर्रा स्थानीय ४५ वर्षीय भीमबहादुरलाई लाग्दा उनी घाइते भएका हुन् । सिकार खेल्ने...
कर्फ्यूपछि सुनसान छ ललितपुर
नेपाल फ्ल्यास
भदौ १९, २०७७
ततिलतपुर । ललितपुरमा आज (शुक्रबार) बिहान ४ बजेदेखि कर्फ्यू जारी भएको छ । कर्फ्यू राति १० बजेसम्म जारी रहनेछ । हिजो (बिहीबार) ललितपुर पुल्चोकमा स्थानीयले निषेधाज्ञा उलंघन गरी मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । ललितपुर...
स्वयम्भुमा ग्याङफाइट, चारजना घाइते
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौँ । राजधानीको प्रचलीत स्थान स्वयम्भुमा दुई समूहबीच ग्याङफाइट भएको छ । उक्त ग्याङफाइटमा चार जना घाइते भएको प्रहरीले जनाएको छ । गय राति ढुङ्गेधारा र रानीबनकादुई समूहबिच रानीबनमा ग्याङफाइट भएको प्रहरीको भनाइ छ । त्यस घटनामा ३० वर्षीय सुदीप...
१९ वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर...
बागलुङ पहिरोः सडक नै पहिरोको मुख्य कारक
नेपाल फ्ल्यास
भदौ १९, २०७७
बलेवा । गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन् भने कसैका घरगोठको नाम निसाना मेटाएको छ । पहिरोमा ढोरपाटन...
भोकविरुद्ध सहायता अभियान जाजरकोटबाट सुरु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
जाजरकोट । विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ । भोक विरुद्ध सहायता अभियान नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य सुरु भएको सकारात्मक सोच तथा जीवन रूपान्तरणका विश्व प्रशिक्षक...
आज केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
भदौ १९, २०७७
हाल देशको पहाडी भू-भागमा सामान्य बादली र तराई भू-भागमा आशिंक बादली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शुक्रबार दिउसोदेशभर सामान्यबदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै साथै प्रदेश १ तथा गण्डकी...
ललितपुरमा भोलि कर्फ्यू
नेपाल फ्ल्यास
भदौ १८, २०७७
ललितपुर । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर आज पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू...
ट्राफिक जवान कुट्ने ९ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०७७
ललितपुर । मछिन्द्रनाथकाे रथ तान्ने विषयमा आज ललितपुरमा तनब भएपछिजावलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई डाइभर्ट गर्न हिडेकाप्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसोट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई पुलचाेक नजिकै कुटपिट गरिएकाे थियो...
हिमालयले सार्वजनिक गर्यो नियमित उडानको भाडादर
नेपाल फ्ल्यास
भदौ १८, २०७७
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ । यी भाडाहरूकर र एजेन्सी कमिशनसहितको हो । कुनै...
«
1
...
206
...
411
412
413
414
415
416
417
418
419
...
576
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय