बैशाख १७, २०८१, सोमबार
               

ललितपुरमा भोलि कर्फ्यू

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

ललितपुर । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर आज पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

यो पनि