जेठ ०६, २०८१, आइतबार
               

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । धारिलो हतियार प्रयोग गरी ६४ वर्षीय वृद्धको हत्या गरिएको छ ।

धादिङ नीलकण्ठ नगरपालिका–१३ का २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङको बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सामान्य विवादमा परियारले गुरुङको हत्या गरेका हुन् । ६४ वर्षीय वृद्धको हत्यापश्चात् उनी टाउको बोकेर प्रहरी कार्यालय पुगेका थिए। हत्यापछि ती युवकले आत्मसमर्पण गरेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि