असोज ०६, २०८१, आइतबार
               

स्वयम्भुमा ग्याङफाइट, चारजना घाइते

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौँ । राजधानीको प्रचलीत स्थान स्वयम्भुमा दुई समूहबीच ग्याङफाइट भएको छ । उक्त ग्याङफाइटमा चार जना घाइते भएको प्रहरीले जनाएको छ । गय राति ढुङ्गेधारा र रानीबनका दुई समूहबिच रानीबनमा ग्याङफाइट भएको प्रहरीको भनाइ छ ।

त्यस घटनामा ३० वर्षीय सुदीप रानामगर, २४ वर्षीय सुरज रानामगर, २७ वर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको र दोषिउपर कडा कारबाही हुने महानगरीय प्रहरी परिसर प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए ।


कस्तो लाग्यो ?

यो पनि