जेठ ०६, २०८१, आइतबार
               

करेटन्ट लागी २४ वर्षीय युवकको मृत्यु

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

मकवानपुर । मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको मृत्यु भएको छ । 

शुक्रबार घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मनहरि– ६ का ओमकुमार मोक्ताको आफ्नो घरमा करेन्ट मृत्यु भएको जानकारी दियो । हाल उनको शव पोस्टमार्टमका लागि उनको शव हेटौँडा अस्पताल पठाएको छ ।

यो पनि