बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#करेन्ट
करेन्ट लागेर एक युवककाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
उदयपुरको रौतामाई गाउँपालिका-८ डुम्रीथुम्कामा करेन्ट लागेर ३० वर्षीय कुमार मग्राती मगरको मृत्यु भएकाे छ । मुर्कुची खमारे डुम्रीथुम्का प्रशारण लाइनमा पर्ने बाँस काट्ने क्रममा आइतबार करेन्टलागेर उनकाेघटनास्थलमै मृत्यु भएकाेजिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायवउपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनको...
करेन्ट लागेर दुई सैनिकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
चितवन ।चितवनमा करेन्ट लाग्दादुई सैनिकको मृत्यु भएको छ । प्रहरीका अनुसार रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दाकालिका नगरपालिका ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत उनीहरुको मृत्यु भएको हो। सैनिक कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्ने क्रममा उनीहरुलाईकरेन्ट लागेको थियो । मृत्यु हुनेमासुवेदार...
करेटन्ट लागी २४ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
मकवानपुर ।मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको मृत्यु भएको छ । शुक्रबारघरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरलेमनहरि ६ काओमकुमार मोक्ताकोआफ्नो घरमा करेन्ट मृत्यु भएको जानकारी दियो । हाल उनको...
करेन्ट लागेर एक महिलाको निधन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
प्युठान ।प्युठानमा करेन्ट लागेर एक महिलाको निधन भएको छ । बँदेल मार्न थापिएको करेन्ट लागेर ऐरावती गाउँपालिका-२ उखारी निवासी ६० वर्षीया पिमा थापाकोमृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानकाअनुसारथापाको शव परीक्षणका लागि प्युठान अस्पताल बिजुवार लगिँदै छ ।
करेन्ट लाग्दा कावासोती र धादिङमा दुई/दुईजनाको निधन
नेपाल फ्ल्यास
असार ०९, २०७७
करेन्ट लाग्दा कावासोती र दक्षिणी दक्षिणी धादिङको बेनिघाटरोराङमा करेन्ट लागेर दुई/दुई जनाको निधन भएको छ । नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् । त्यसैगरी, दक्षिणी धादिङको बेनिघाटरोराङस्थित एक घरमा काठको काम...
करेन्ट लागेर कर्मचारीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७७
रूपन्देहीमा पानीको पम्पमा मिटर जडान गर्ने क्रममा करेन्ट लाग्दा विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेको सामुदायिक सिंचाइ प्रणालीको पम्पमा विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लागेर मणिग्राममा कार्यरत प्राविधिक कर्मचारी मानबहादुर...
करेन्ट लागेर एक विद्यार्थीको मृत्यु
नेपाल फ्ल्यास
फागुन १७, २०७६
बागलुङमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका१ एकपाटास्थित १६ वर्षीय स्वदेश थापाको केन्द्रीय प्रसारण लाइनको विद्युत् चुहावट भएको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय