जेठ ०७, २०८१, सोमबार
               

करेन्ट लागेर एक युवककाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

उदयपुरको रौतामाई गाउँपालिका-८ डुम्रीथुम्कामा करेन्ट लागेर ३० वर्षीय कुमार मग्राती मगरको मृत्यु भएकाे छ ।

मुर्कुची  खमारे डुम्रीथुम्का प्रशारण लाइनमा पर्ने बाँस काट्ने क्रममा आइतबार करेन्ट लागेर उनकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।  

उनको शव पोष्टमार्डमका लागि जिल्ला अस्ताल गाईघाट ल्याइएको छ ।


कस्तो लाग्यो ?

यो पनि