जेठ ०७, २०८१, सोमबार
               

करेन्ट लागेर एक महिलाको निधन

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

प्युठान । प्युठानमा करेन्ट लागेर एक महिलाको निधन भएको छ ।

बँदेल मार्न थापिएको करेन्ट लागेर ऐरावती गाउँपालिका-२ उखारी निवासी ६० वर्षीया पिमा थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार थापाको शव परीक्षणका लागि प्युठान अस्पताल बिजुवार लगिँदै छ ।


कस्तो लाग्यो ?

यो पनि