जेठ ०६, २०८१, आइतबार
               

करेन्ट लागेर दुई सैनिकको मृत्यु

नेपाल फ्ल्यास
भदौ २७, २०७७

hatya
ADVERTISEMENT

चितवन । चितवनमा करेन्ट लाग्दा दुई सैनिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा कालिका नगरपालिका– ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत उनीहरुको मृत्यु भएको हो। 

सैनिक कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो । मृत्यु हुनेमा सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमाल छन् । करेन्ट लागेका  श्रेष्ठको उपचारका लागि भरतपुर लैजाने क्रममा मृत्यु भएको हो भने कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि