असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अब दैनिक आठ सय नेपाली स्वदेश आउन पाउने
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । अब विदेशबाट स्वदेश दैनिक आठ सयनेपाली आउने भएका छन् । सरकारलेस्वदेश आउन चाहनेहरुलाई लक्षित गरी दैनिक आठ सय नेपाली भित्र्यउनेनिर्णय गरेसँगैएक दिनमा आठ सय नेपाली नेपाल आउन पाउने भएका हुन्। यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने...
कोरोना संक्रमित दुई महिला सम्पर्कविहीन
नेपाल फ्ल्यास
भदौ १५, २०७७
नुवाकोट घर भएका दुई महिला कोरोना संक्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौंमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । कोरोना जाँचका लागि उनीहरूले काठमाडौंमा स्वाबको नमूना दिएको...
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीको सट्टा नेपाली भाषा प्रयोग गर्न माग
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका विद्यार्थीले सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेका छन् । त्रिवि दर्शनाचार्य तहमा अध्ययरत ३६ विद्यार्थीलेएकविज्ञप्ति जारी गर्दै राष्ट्रियता र देशको अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको गैरजिम्मेवारपूर्ण कदम निन्दनीय भएको...
काठमाडौं उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार बनाउन निर्देशन
नेपाल फ्ल्यास
भदौ १५, २०७७
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरूसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा...
पुजारी हत्यामा संलग्न अभियोगमा दुई जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । पुजारी हत्यामा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।रौतहटको माधवनारायण नगरपालिका२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा सोमबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामनरेश पटेल र बालकुमार पटेल छन् । उनीहरु...
शिक्षक अपहरण गर्ने विप्लव समूहका सात कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
भदौ १५, २०७७
सिन्धुली । शिक्षक अपहरण गरेको अभियोगमा सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समुहका सातजना कार्यकतालाई पक्राउ गरेको छ। सिन्धुलीको तीनपाटन गाउँपालिका-८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको सुराकीका आधारमा स्थानीय र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका हुन्। प्रध्यानध्यापक...
गरुडा नगरपालिकामा स्थानीयले गरे विरोध प्रदर्शन
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । गरुडा नगरपालिकामा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।प्रहरी हिरासतमा घाइते भइ उपचारको क्रममा मृत्यु भएका बिजय रामको प्रहरीले यातना दिइ हत्या गरेकोभन्दै सो नगरपालिकामा प्रदर्शन भएको हो । जसका कारण सो नगरपालिकाका बजार केही दिनदेखितनावग्रस्त छन्। स्थानीयपीडितका आफन्तले...
बालिका बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ १५, २०७७
कपिलबस्तु ।११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायदेवी गाउँपालिका-२ अभिराब बस्ने २२ वर्षीय राम अवतार केवटलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय...
प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम
नेपाल फ्ल्यास
भदौ १५, २०७७
बर्दिया । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुसीभएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने सो नगरपालिकामा बीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअनुसार गरीबीपरिचयपत्रका आधारमाघरमै...
सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७७
मोरङ । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मोरङको कानेपोखरी गाउँपालिका७ स्थित पूर्वपश्चिम राजमार्गमा एक पुरुषको आइतबार राति मृत्यु भएको छ। मृतक अन्दाजी ३०-३५ वर्षीय पुरुषको पहिचान खुलेको छैन। गम्भीर घाइते अवस्थामा सडकमा छटपटाइरहेका उनको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा उनको...
कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख २० नाघ्यो
एजेन्सी
भदौ १५, २०७७
ब्राजिलमा पछिल्लो २४ घन्टामा१६ हजारभन्दा बढीमा कोरोना पहिचान भएको छ । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका छन् ।तर,अधिकारीहरुका अनुसार यो संख्या भने पहिलेभन्दा कम हो । त्यसैगरी, कोरोनाका कारणपछिल्लो२४...
नाग्म पहिरो अपडेट : १० को मृत्यु, दुईजना अझै बेपत्ता
नेपाल फ्ल्यास
भदौ १५, २०७७
कालिकोटको तिलागुफा नगरपालिका१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको...
कैदीहरुमा पनि बढ्दै कोरोना
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलरहेकोकोभिड१९ को सङ्क्रमण कारागारमा पनिदेखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ । आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसिआर परीक्षणमा १६६ जनामा सङ्क्रमण भेटिएको छ ।...
भरतपुर अस्पतालमा कोरोनाबाट एक वृद्धको मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७७
चितवन ।भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । सो अस्पतालको आइसियुमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरुषको उपचारको क्रममासोमबार मृत्यु भएको हो । अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलका अनुसारती पुरुषलाई भदौ...
निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग
नेपाल फ्ल्यास
भदौ १५, २०७७
चितवन । तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका संघ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई...
गाईको तस्करी रोक्न आह्वान
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका क्रममा सडकमा भौँतारिने राष्ट्रिय जनावर गाईबाच्छा एवं साँढे बेपत्ता हुन थालेका छन् । हराएका ती अबोध प्राणीका बारेमा जिम्मेवार निकाय बेखबर हुन थालेपछि तस्करी बढेको छाडा गाईबाच्छा संरक्षण अभियानकर्मी उत्तम पुडासैनीले बताए...
दुई लाख ९५ हजारभन्दा बढी मूल्यका मोबाइलको ब्याट्री र डिस्प्ले बरामद
नेपाल फ्ल्यास
भदौ १५, २०७७
कैलाली । धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै तीन लाख रुपैयाँ बराबरका मोबाइलको ब्याट्री र डिस्प्ले बरामद गरेको छ । धनगढी३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी करिब दुई लाख ९५ हजार ९५० रुपैयाँ बराबरको...
देवघाटमा छुट्टै कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने स्थल बनाइयो
नेपाल फ्ल्यास
भदौ १५, २०७७
भरतपुर । चितवनमा कोरोना संक्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई संक्रमित शव व्यवस्थापन स्थल बनाइएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका...
दबाब दिन भन्दै गाउँपालिकाको कार्यालयमा लगाइयो ताला
नेपाल फ्ल्यास
भदौ १५, २०७७
मुग्लिन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा...
आजको मौसमः बिहानैदेखि पूर्ण सतर्कता अपनाउन सुझाव
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार (आज) बिहानैदेखि देशका विभिन्न प्रदेश र जिल्लाहरुमा मौसमको ठूलो असरको सम्भावना रहेको जानकारी दिँदै आम नागरिलाई पूर्ण सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली...
«
1
...
209
...
418
419
420
421
422
423
424
425
426
...
579
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय