मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बुटवलमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमितको आज अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२:३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उच्च ज्वरो...
भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान, यस्तो छ तयारी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावतले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल छैन । ठिक ५ महिना व्यावसायिक उडान भएनन् । गत चैत ११...
बलात्कार अभियोगमा ४ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७७
कैलाली । जानकी गाउँपालिका९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक...
नाग्ममा पहिरो जाँदा ३ घर पुरिए, १ बालकको मृत्यु
रासस
भदौ १४, २०७७
कर्णाली । कालीकोटको तिलागुफा नगरपालिका१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान मा पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी...
प्रेस पासको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ गर्न पत्रकार महासङ्घको ध्यानाकर्षण
नेपाल फ्ल्यास
भदौ १४, २०७७
निषेधाज्ञाका क्रममा काठमाडौंउपत्यकासहित देशका विभिन्न ठाउँमा गैरपत्रकारले प्रेस पासको दुरुपयोग गरेको पाइएको भन्दै नेपाल पत्रकार महासङ्घले चेकजाँचलाई कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जनतालाई सुसूचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको भन्दै...
नाग्म पहिरो : तीन घर पुरिए, एक बालकको मृत्यु
रासस
भदौ १४, २०७७
कालिकोट ।कालीकोटको तिलागुफा नगरपालिका१ नाग्म बजारमा आज बिहान पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । पहिरोमा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम...
स्वास्थ्यकर्मीका लागि नि:शुल्क बससेवा
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौं हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा...
कोरोना संक्रमित आमा-छोराको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
धरान । सुनसरीको धरानमा कोरोना संक्रमति आमा-छोराको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो । छोराको बिहान ७:४५ बजे र आमाको साढे आठ बजे मृत्यु भएको हो...
२९ वर्षीय युवकसहित पाटनमा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरका २९ वर्षीय एक पुरुष, भैरहवाका ५७ वर्षीय एक पुरुष र महोत्तरीकी ६२ वर्षीया एक महिलाको मृत्यु भएको हो । ललितपुर र भैरहवा र का पुरुषको...
६ महिनाको बालकसहित वीरगञ्जमा थपिए ७९ जना कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
भदौ १४, २०७७
पर्सा ।वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिनाको बालकसहित ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सार्वजनिक गरिएको पिसिआर परीक्षणको रिपोर्टमा मा ६ महिनाको बालकदेखि ९७ वर्षका वृद्धमासमेत कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले...
भक्तपुरमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
भक्तपुर । कोरोना संक्रमित एक पुरुषको होम आइसोलेसनमै गएराति मृत्यु भएको छ । भक्तपुर नगरपालिका१ दूधपाटीका संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित रहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए...
इन्चार्जसहित ५ जनामा कोरोना भएपछि गुल्मीमा स्वास्थ्य चौकी सिल
नेपाल फ्ल्यास
भदौ १४, २०७७
गुल्मी ।स्वास्थ्य चौकी इन्चार्जसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिका६ कुर्घा स्वास्थ्य चौकीकी इन्चार्जसहित ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए । स्वास्थ्य चौकी इन्चार्जलाई संक्रमण...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको...
जङ्गी अड्डा भद्रकालीमा गोली हानेर सिपाहीले गरे आत्महत्या
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका (तनहुँ रानीपोखरी स्थायी घर भएका) सिपाहीले आत्महत्या गरेका हुन् । आफूले बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर उनले आत्महत्या...
जंगली च्याउ खाएर बिरामी परेका सात जनाको भेडीगोठमै उपचार हुँदै
नेपाल फ्ल्यास
भदौ १४, २०७७
रसुवा ।रसुवाको आमाछोदिङ्माे गाउँपालिका-५ को भेडीगोठमा जंगली च्याउ खाएर बिरामी परेका सात जनाको स्वास्थ्यकर्मीले गोठमै पुगेर उपचार गरेका छन् । हिजो बिहान च्याउ खाएका उनीहरु दिउँसो बिरामी परेका थिए । च्याउ खाएकाहरु बिरामी परेको थाहा पाउनासाथ हिजो बेलुकी थाम्बुचेत प्रहरी...
लिपुलेक क्षेत्रमा चीनले क्षेप्यास्त्र तैनाथ गरी सेनासमेत बढाएको भारतीय दावी, नेपाल अझै माैन
नेपाल फ्ल्यास
भदौ १४, २०७७
नेपाली भूमि लिपुलेकमामा भारतचीनबिचतनाव उत्पन्न भएको छ । भारतीय सेनाको सक्रियता बढेको सूचना नेपाली सुरक्षा निकायको जानकारीमा भए पनि चिनियाँ सक्रियताबारे भने भारतीय मिडियाबाट मात्रै आइरहेको छ । भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चीनले लिपुलेक पासमा सैनिक संख्या हजारौँले वृद्धि...
पाटन अस्पतालमा उपचारारत कोरोना संक्रमित युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं।ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । कोरोना संक्रमण देखिएपछिउनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारारत थिए ।
निषेधाज्ञा पाँच जिल्लामा हटाइयो, ४९ जिल्लामा जारी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाल देशका ४९ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । जसमध्ये ३९ जिल्लामा पूर्ण तथा १० जिल्लामा आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । आज बिहानसम्मको तथ्याङ्कअनुसार जिल्लामा संक्रमणको अवस्थालाई हेरेर...
कोरोना संक्रमणकाबीच लकडाउन खुकुलो बनाउँदै भारत
एजेन्सी
भदौ १४, २०७७
कोरोना भाइरसको तीव्र संक्रमणका बीच भारतले क्रमशः लकडाउन खुला गर्न थालेको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले अनलक४ को निर्देशिका जारी गर्दै सेप्टेम्बर ७ तारिखदेखि मेट्रो रेल सञ्चाल गर्ने अनुमति दिएको छ । स्कुल, कलेज तथा शैक्षिक संस्थाहरु भने बन्द...
पोखरामा एक घरको ताल्चा नै फोरेर ठूलो धनमाल चोरी गर्ने श्रीमान् र श्रीमती पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७७
पोखरा । कास्की प्रहरीले एक घरको चाबी नै फोरेर ठूलो धनमाल चोरी गर्ने श्रीमान् र श्रीमतीलाई पोखराबाट पक्राउ गरेको छ । पोखरा१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट गत भदौ १० गते झण्डै दुई लाख रुपैयाँ नगद र सामग्री चोरी गरेको...
«
1
...
210
...
420
421
422
423
424
425
426
427
428
...
580
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय