असोज ०५, २०८१, शनिबार
               

पाटन अस्पतालमा उपचारारत कोरोना संक्रमित युवकको मृत्यु

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएपछि उनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारारत थिए ।


कस्तो लाग्यो ?

यो पनि