जेठ ०६, २०८१, आइतबार
               

बलात्कार अभियोगमा ४ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

कैलाली । जानकी गाउँपालिका–९  खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।

 उनले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई आइतबार पक्राउ गरिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि