असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एक हप्तामै क्वारेन्टाइनमा बसेका ६ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
जेठ २५, २०७७
सुदूरपश्चिममा घर फर्किएर क्वारेन्टाइनमा बसेका ६ जनाको ज्यान गएको छ । एक हप्तामा चार जिल्लामा गरी ६ जनाको क्वारेन्टाइनमा ज्यान गएको हो । उनीहरुमध्ये तीन जनाको कोरोना जाँच भएकोमा रिपाेर्ट नेगेटिभ आएको छ । तीन जनाको भने कोरोना परिक्षण बाँकी...
कोरोना पोजेटिभ देखिएपछि पाँचजना घरबाटै पक्राउ
नेपाल फ्ल्यास
जेठ २५, २०७७
जलेश्वर । कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वडा नं ७ मा...
१७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने तयारी
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । देशमा लकडाउन जारी भएसँगै आन्तरिक तथा बाह्य हवाइ सेवा बन्द छ । असार १६ गतेसम्म हवाइ सेवा बन्द गर्ने सरकारले घोषणा गरिसकेको छ । यसैबीच, सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । लामो समयदेखिको लकडाउनका कारण...
स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेर मध्यपुर अस्पताल सञ्चालनमा
नेपाल फ्ल्यास
जेठ २५, २०७७
मध्यपुरथिमि नगरपालिका४ थिमिस्थित मध्यपुर अस्पताल पुनः सञ्चालनमा आएकाे छ । अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेर अस्पतालले आजदेखि आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएकी भक्तपुर बस्ने सुत्केरीको सो अस्पतालका चिकित्सकले शल्यक्रिया गरेका थिए ।...
प्रदेश ५ का १० संक्रमित डिस्चार्ज
रासस
जेठ २५, २०७७
दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० संक्रमित कोरोना जितेर घर फर्किएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईदुई तथा बर्दियाका एक जना आइतबार घर फर्किएका हुन् । तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ...
बाहिरी जिल्लाको तरकारी आयातमा रोक
रासस
जेठ २५, २०७७
बागलुङ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ । शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट...
कहिले हुन्छ मौसममा सुधार ?
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ । सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हुँदै जाने मौसमविद मीनकुमार आर्यालले जानकारी दिए । हाल देशको प्रदेश नं ५,...
उदयपुरमा थपिए तीन संक्रमित, काठमाडौंबाट फर्किएका थिए एक संक्रमित
नेपाल फ्ल्यास
जेठ २५, २०७७
उदयपुर । प्रदेश १ को उदयपुर जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।...
कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ संक्रमित गाउँमै
नेपाल फ्ल्यास
जेठ २५, २०७७
दैलेखमा कोरोना संक्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल संक्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु...
प्रजिअका सवारी चालकलाई कोरोना संक्रमण, दुई दिनअघि आएका थिए काठमाडौं
नेपाल फ्ल्यास
जेठ २५, २०७७
बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार संक्रमण भएको पुष्टि भएको थियो । दुई दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमलाल...
लागुऔषधसहित तीन पक्राउ
नेपाल फ्ल्यास
जेठ २५, २०७७
अत्तरिया । कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...
आजको मौसममा केही सुधार
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आइतबार नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । यसैगरी, हाल देशको प्रदेश ५,...
डोटीको क्वारेन्टाइनमा १९ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । डोटीको क्वारेन्टाइनमा पनि एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा१९ वर्षीय युवकको मुत्यु भएको हो । भारतबाट गत १९ गते डोटी आएका ती युवक २० गतेदेखि गाउँपालिकाको उक्त क्वारेन्टाइनमा...
विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन सुरु गर्दै
नेपाल फ्ल्यास
जेठ २५, २०७७
बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन सुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको सुरुआत गर्ने तयारी भएको हो । विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम पुनरावलोकनका साथै नयाँ...
क्वारेन्टाइनमा १ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७७
शनिबार बैतडीमा क्वारेन्टाइनमा१ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएकाे हाे । शनिबार बिहान मात्रै भारतको बैंग्लोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । एक्कासी साँझ साढ ६...
कारागारमा कैदीको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७७
कपिलवस्तु कारागारका एक कैदीको आज मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृत्यु भएको कारागारले जनाएको छ । बिहान १०ः०० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु...
मृतकमा कोरोना पोजेटिभ देखिएपछि प्रहरी मलामीको खोजीमा
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । डायलिससको क्रममा मृत्यु भएकी बिरामीका मलामीको खोजीमा प्रहरी जुटेको छ । डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पोजेटिभ भएपछि प्रहरी मलामीको खोजी कार्यमा जुटेको हो । धनगढी उपमहानगरपालिका४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको...
बन्दाबन्दीका मारमा गर्भवती
नेपाल फ्ल्यास
जेठ २४, २०७७
कोभिड१९ को कारणले गर्दा गर्भवती महिलाहरूलाई समस्या भएमा र आपत्कालीन अवस्थामा बाहेक घरमा नै सुरक्षित बस्नुहोला, केही परेमा मलाई फोन गर्नुहोला, यो हेटौंँडा अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक राघवेन्द्र ठाकुरले आफ्ना बिरामीका लागि सामाजिक सञ्जालमार्फत दिएकासूचना हो । उनले आफ्ना बिरामीलाई...
गाउँपालिका अध्यक्षले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ २४, २०७७
तम्घास गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गर शनिबार डिस्चार्ज भएका छन् । उनमा जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोनालाई पराजित गरी डिस्चार्ज भएका अध्यक्षलेउच्च आत्मबल राखे कोरोनालाई सहजै जित्न सकेको बताए । साथै,...
कर्णालीमा एकैदिन थपिए ९८ संक्रमित, अहिलेसम्म तीनको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७७
सुर्खेत। कर्णाली प्रदेशमा एकैदिन (शनिबार) थप ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थप संक्रमितहरुमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार...
«
1
...
288
...
576
577
578
579
580
581
582
583
584
...
658
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय