असोज ०६, २०८१, आइतबार
               

डोटीको क्वारेन्टाइनमा १९ वर्षीय युवकको मृत्यु

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । डोटीको क्वारेन्टाइनमा पनि एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा १९ वर्षीय युवकको मुत्यु भएको हो ।

भारतबाट गत १९ गते डोटी आएका ती युवक २० गतेदेखि गाउँपालिकाको उक्त क्वारेन्टाइनमा बसेका थिए । आइतबार बिहान उनको मृत्यु भएको हो । उनी मुटुको रोगी भएको जनाइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि